No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गैरकानूनी कार्यलाई रोकी गोलबजार नगरलाई सुरक्षित बनाउने पहिलो प्राथमिकताः ईलाका प्रहरी प्रमुख राई

गैरकानूनी कार्यलाई रोकी गोलबजार नगरलाई सुरक्षित बनाउने पहिलो प्राथमिकताः ईलाका प्रहरी प्रमुख राई

संजय यादव, २३ आश्विन
गोलबजार, सिरहा

सिरहाको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख ईन्सपेक्टर संतोष कुमार राईले गैरकानूनी कार्यलाई तीब्ररुपमा रोकने नै मेरो पहिलो प्राथमिकता रहेको बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंग कुरागर्दै प्रहरी प्रमुख राईले भने, लागु औषध, देहब्यापार, तस्करी लगायत अन्य गैरकानूनी तबरले हुने काम रोक्ने मेरो पहिलो प्राथमिकता रहेको प्रतिबद्धता जाहेर गरे । प्रमुख ईन्सपेक्टर राईले थपे, गोलबजार नगरलाई शान्तिपूर्ण, ब्यबस्थित र सुरक्षित नगर बनाउने काममा कुनै किसिमले पछाडी नपर्ने मेरो प्रतिबद्धता तथा उद्धेश्य रहेको बताए ।

एक प्रश्नको जवाफमा प्रहरी प्रमुख राईले भने, गलत गर्नेसंग कुनै किसिमको साँठगाँठ नरहने समेत प्रतिबद्धता जनाए । उनले भने, निष्पक्षता कानूनी राज्यको स्थापना कानूनी कार्यान्वयन गर्ने निकाय प्रहरी संगठन रहेकोले कानून बिपरित गर्नेहरुलाई कानूनको दायरामा ल्याएर नै छाडने बताए । तस्कर, लागु औषध कारोबारी, गलत काममा लागेका ठेकेदारहरुलाई तह लगाएर छाडिने र तपाई पत्रकारहरुको सहयोग र सहकार्यले निश्चितरुपमा मेरो कार्यकाल सौहाद्रपूर्ण र सफल रहने बिश्वास दिलाए । एक बर्ष भन्दा बढी कार्यकाल सकाएर प्रमुख ईन्सपेक्टर जनक पुरी सरुवा भएर गएपछि प्रमुख ईन्सपेक्टर आए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

Next Post
भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

चीनद्वारा हुम्लाकाे सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि आश्रुग्यास प्रहार!

चीनद्वारा हुम्लाकाे सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि आश्रुग्यास प्रहार!

नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि

नेपालमा शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .