No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल कुशवाहा समाज सहित अन्य समाजको सहभागिता रक्त दान कार्यक्रम सम्पन्न

सिरहा ५ भदौ । सिरहाको गोलबजारमा नेपाल कुशवहा कल्याण द्वारा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम गोलबजारको मुख्य चौक (गोलचक्र) स्थीत भएको हो ।
कार्यक्रममा कुशवहा समाज सहित अन्य समाजको सहभागीता थियो । महिला २ जान र पुरुष ३७ जना गरि जम्मा ३९ जना ब्यक्तिहरुले रक्त दान गरेका थिए । बिरामीहरुलाई आप्तकालीन रगतको अभाव हुन् नदिन चाहिएको बेला तुरुन्त उपलब्ध हुने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल कुशवाहा कल्याण जिल्ला कार्यसमिति सिरहाद्वारा आयोजित रक्तदान कार्यक्रममा ईलाका ए.पी.फका जवान नेपाल कुशवहा कल्याणको सहयोगी हेमन्त सिंह, सुनिल सिंह, अनिल यादव, विकाश साह, विमला यादव र विजय सिंह सहित अन्य सहयोगीहहरु लगायतका ब्यक्तिहरुले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी लहान शाखाको समेत सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल कुशवाहा कल्याण जिल्ला कार्यलय सिरहाको अध्यक्ष धनपति महतोको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।
लहान रेडक्रस शाखा ब्लड बैंकमा भैरहेको रगत अभाव निकै बढेपछि, थोरै भए पनि समस्या हल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक अध्यक्ष महताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
प्रचण्डको ब्रिफिङः पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

पाकिस्तानी संसदमा महत्वपूर्ण फाइलहरू मुसाले खाइदिएपछि तनाव

अभियानद्वारा चीनिया ऋण अनुदानमा बदल्ने सरकारी अनुरोधको स्वागत, बाँकी मागहरू पनि पूरा गर्न आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...