No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

राजविराज । सप्तरीको एक विद्यालयमा शिक्षक कक्षा कोठामै सुतेको पाइएको छ । जिल्लाको विष्णुपुर गाउँपालिका स्थित आधारभूत विधालय सिम्राहा सिङ्यौन्का शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादव कक्षा कोठामै किताबको सिरानी बनाएर सुतेको पाइएको हो । विष्णुपुर गापाका शिक्षा समिति सदस्य तथा वडा न १ को वडा अध्यक्ष बलराम यादव र शिक्षा संयोजक रामेन्द्रनाथ यादव समेतको टोलीले मंगलबार अनुगमन गर्दा यस्तो पाइएको पालिका अध्यक्ष उमेश यादवले जानकारी दिए ।
बिहान ११ :३० बजेको समयमा शिक्षक र कार्यालय सहयोगी सुतेको अवस्थाको फोटो अध्यक्ष यादवले नै सामाजिक संजालमा पोस्ट गरेका छन् ।
पालिका अध्यक्ष यादवका अनुसार जनता मावि खुरुहुरिया, आधारभूत विद्यालय मुसहर्निया र सिम्राहा सिङयौन विद्यालयको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा यी विद्यालयका केहि शिक्षक शिक्षिका अनुपस्थित रहेको पाइएको उनले बताए ।
‘यस्तै यस्तै अवस्था हेर्दा र शिक्षा को गुणस्तरीय शिक्षा को कुरा गर्दा विभिन्न बहानाबाजी गरि र केही राजनीतिक व्यक्तिहरुको समेत आडमा विभिन्न बहाना गरि आन्दोलनमा जान्छ’ अध्यक्ष यादवले सामाजिक संजालमा भनेका छन्, ‘प्रत्यक्ष प्रमाण सहित हेर्नुस् । शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ। यस्तो अवस्थामा गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्छ त ?’ egreenmadhesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
मधेसका सबै विद्यालय बन्द गर्ने प्रभु साहको चेतावनी

नेपाल कुशवाहा समाज सहित अन्य समाजको सहभागिता रक्त दान कार्यक्रम सम्पन्न

प्रचण्डको ब्रिफिङः पार्टी फुटको हल्ला खारेज भइसक्यो, मिडिया ट्रायल नगरौं

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .