• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बारामा माछा खाएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु


बारामा माछा खाएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु

बरा । बरामा विषाक्त खानाकारण एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका– ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरी छन् ।

उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको सोमबार मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार आइतबार घर नजिककैको पोखरीबाट ल्याइएको माछा र भात राति सपरिवार खाएर सुतेका थिए ।

राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरुलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो ।

उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र दुईजनाको कलैया अस्पतालमै उपचारको क्रममा पुष्पा र कृष्णनन्दको मृत्यु भएको डिएसपी सापकोटाले बताए ।
तीनैजनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ ।

विषाक्त माछाले फुड प्वाइजनिंग भएर बालबालिकाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । तर सँगै खाएका ठूला मान्छेलाई भने केही नभएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु
  • २०८१ श्रावण २९, मंगलवार १३:१२
  • In "BannerNews"
  • धनुषामा श्रीमानको हत्या, श्रीमती घाइते
  • २०८१ श्रावण २९, मंगलवार १३:१२
  • In "BannerNews"
  • दाइजोको निहुँमा रिनाको हत्या भएको दावी
  • २०८१ श्रावण २९, मंगलवार १३:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

सप्तरीमा ट्रक सडकबाट खस्दा च्यापेर चालकको मृत्यु

अमेरिकाले भन्योः बङ्गलादेशको परिवर्तनमा हाम्रो हात छैन, अफवाह मात्रै हो

व्यापारीसँग 'सेटिङ' गरेको विषयमा लेखा समितिका सभापतिले भने- प्रमाण भेटिए मलाई टुँडीखेलमा झुन्ड्याउनुस्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version