• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनतामा केन्द्रीत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन


जनतामा केन्द्रीत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन

काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनतामा केन्द्रीत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं महानगरपालिकामा कार्यरत मजदूर संगठन, नेपाल यातयात स्वतन्त्र मजदूर संगठन, (कामपा ईकाई) र अखिल नेपाल यातयात स्वतन्त्र मजदूर संघ (कामपा ईकाई) को एकता कार्यक्रममा उहाले महानगर जनसेवा गर्ने थलो भएको भन्दै जनतामा केन्द्रीत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । राजनीतिक र जागिर व्यक्ति केन्द्रित, राजनीति केन्द्रित परिवार केन्द्रित हसन नहुने भन्दै उहाले समाजलाई केही दिने भावनाले संगठनमा लाग्न सुझाव पनि दिनुभयो । उहाले कर्मचारीभित्र खुट्टा तान्ने प्रवृति देखिए त्यसले विकृति सिर्जना गर्ने भन्दै अवसर सिर्जना गर्न केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाले कर्मचारीको सेवा सुविधामा महानगरले कुनै भेदभाव नगर्ने स्पष्ट पार्नुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/10/Kathmandu-mahanagar.mp4?_=1

शाक्यले सबै कर्मचारीहरुको समाज ढंगबाट उपचार गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बी संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने
  • २०७७ आश्विन २१, बुधबार १८:११
  • In "समाचार"
  • राष्ट्रिय निर्देशन ऐनलाई परिमार्जन गर्न सरकारलाई निर्देशन
  • २०७७ आश्विन २१, बुधबार १८:११
  • In "समाचार"
  • टेस्टिङ गाइडलाइन फर कोभिड १९ चौथो पटक संशोधन
  • २०७७ आश्विन २१, बुधबार १८:११
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै

इजरायलमा रोजगारी, मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्

कोरोनाका कारण कुनै पनि परीक्षा नरोकिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version