• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै


प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै

काठमाडौँ : सरोकारवालाहरुले कोरानाको जोखिमको व्यवस्थापनमा ध्यान नदिदा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको बताएका छन् ।

साप नेपाल र प्रज्ञा फाउण्डेशनले बुधबार काठमाडौंमा कोरोना संक्रमणको अवस्थाका बारेमा आयोजना गरेको कार्यक्रममा उनीहरुले समयमा नै कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै गएको बताएका छन् । उनीहरुले कोरोनाको असर नेपालमा लामो समयसम्म देखिन सक्ने तर्क पनि गरेका छन् । कार्यक्रममा डाक्टर दिवेश कर्मचार्यले कोरोनाको पहिलो स्टेजमा नै नेपालमा कोरोना संक्रमणको अवस्थामा बारेमा पूर्णअध्ययन हुन नसकेको बताउनुभयो । लकडाउन प्रभावकारी नहुनु र लकडाउनपछिको व्यवस्थापनमा पनि राज्यको कुनै योजना नदेखिएको उहाको भनाई छ ।

त्यस्तै डाक्टर रामकेवल साहले बिदेशबाट फर्किएका श्रमिकहरुलाई राज्यले आर्थिक प्याकेज दिन नसकेको भन्दै रोजगारीको समस्या लामो समयसम्म देखिने धारणा राख्नुभयो । उहाले कोरोना नियन्त्रणका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/10/doctors.mp4?_=1

कोरोना महामारीसम्बन्धी समूदायदेखि राष्ट्रियस्तरसम्म जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको साप नेपालकी अध्यक्ष गीता भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उपत्यकामा कोरोना नियन्त्रण गर्न केन्द्र सरकार जिम्मेवारी बन्न नसकेको आरोप
  • २०७७ आश्विन २१, बुधबार १८:२१
  • In "समाचार"
  • नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि 
  • २०७७ आश्विन २१, बुधबार १८:२१
  • In "देश"
  • नेपालमा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन २१, बुधबार १८:२१
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

इजरायलमा रोजगारी, मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्

कोरोनाका कारण कुनै पनि परीक्षा नरोकिने

चार हजार ३६४ जना सङ्क्रमित, ९८ हजार ६१७ जनामा सङ्क्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version