No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक वर्षमा भारत लैजान लागिएका १५२ जना बालिका तथा किशोरीहरुलाई धनुषाबाट उद्धार

एक वर्षमा भारत लैजान लागिएका १५२ जना बालिका तथा किशोरीहरुलाई धनुषाबाट उद्धार

जनकपुरधाम । धनुषामा एकवर्षको अवधिमा बेचबिखनका लागि भारत तर्फ जान खोजिएका १५२ जना बालिका तथा किशोरीको उद्धार गरिएको छ । ललाइफकाई वेचबिखनको उद्देश्यले भारत लग्न लागिएको अवस्थामा शान्ति पुनस्र्थापना गृह धनुषा शाखाले आर्थिक वर्ष २०८०।०८१ मा १५२ जनालाई उद्धार गरी घर फर्काएको हो ।

जसमा जनकपुर जयनगर रेल्वेबाट १२६ जना र जटही नाकाबाट २६ जना बालिका तथा किशोरीलाई उद्धार गरेर प्रहरीको रोहबरमा परिवारजनको जिम्मा लगाइएको पुनस्र्थापना गृह धनुषाकी संयोजनक रिना झाले जानकारी दिइन् । उद्धार गरिएका सबैको उमेर १८ वर्ष मुनि रहेको उनको भनाइ छ ।

मंगलबार पुनस्र्थापना गृह धनुषाले जटहीमा एक कार्यक्रम गरी बालबालिका कसैलाई पनि मानव वेचविखनको लडाइमा पछि नछाडौं विषयक अन्तरक्रिया कार्यक्रमामा उक्त विवरण प्रस्तुत गरेको थियो । त्यस्तै सोही अवधिमा २ हजार ६५६ जनालाई परामर्श सेवा समेत पुनस्र्थापना गृहका सहजकर्ताहरुले प्रदान गरेको झाले बताइन् ।

अन्तरक्रियामा प्रहरी, स्थानीय जनप्रतिनिधि, भरभलादमी लगायत सहभागी थिए । उनीहरुले मानव वेचविखनको क्रम बढेकोले अभिभावकले आफ्ना बालबच्चा तथा किशोर किशोरीमाथि विशेष निगरानी गर्नुपर्ने जोड दिइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार

भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार

पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने कर, भाँडा माझ्ने मेसिनमा छुट !

घट्यो पेट्रोल र डिजेलको मूल्य

मधेसमा आज एक युगको अन्त भएयो

मधेसमा आज एक युगको अन्त भएयो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .