No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भगवानपुर गाउँपालिकामा काम अगाबै ६ लाख भुक्तानी

लहान – भगवानपुर गाउँपालिका वडा नम्बर २ नहरामा आर सिसी ढलानमा चरम भ्रष्टाचार भएको खुलासा भएको छ।पालिकाले कुनै समिति नबनाई बजेट सार्बजनिक सूचना पार्टी समेत नराखी पालिकाको लेखाले कार्य सम्पन्न भए पछि मात्र भुक्तानी गर्नुपर्ने नेपाल सरकारको ऐनमा उल्लेख गरिएको छ।
तर उक्त योजना नहराको मुल सडक देखि श्याम सुन्दर यादवको घर हुँदै पश्चिम् जोडने बाटो सम्मको ५४ मिटरको लम्बाई आर सिसी ढलानको रकम काम अगाबै भुक्तानी गरेको छ।पालिकाको लेखाले काम अगाबै भुक्तानी गरेको स्थानीय श्रोतको दाबी रहेको छ्।
वडा स्तरीय बजेटबाट निर्माण हुन् लागेको उक्त आर सिसी ढलानमा चर्म भ्रष्टाचारी भएको खुलासा भएको छ्।बजेट सिधाउने दाउमा पालिकाका प्रमुख प्रसास्किय अधिकृत र लेखाले काम अगाबै ६ लाख रुपैया भुक्तानी दिएको खुलासा भएको छ्।
बजेट पचाउन वडा अध्यक्ष सुर्य नारायण यादवले हिलो र दल दलमा समानिय ग्राईभेल राखेर हिलोमा नै ढलान गर्न लागेको हो। एक त काम अगाबै बजेट निकासा अर्को योजनाको सूचना पार्टीको अतोपतो देखिएन र बजेट पचाउन हिलो र दल दल लेदोमा ढलान गरेको हो।
यो काम भ्रष्टाचारको नमूना नै भएको देखिन्छ। एउटा भाई छ धामी र बोक्सी दुईटै पालिका आफैं रहेको यो कामले प्रष्ट देखिन्छ। यस्ता भ्रष्टाचारका नमूना कार्यहरु पालिकामा निकै देखिएको श्रोतले दाबी गरेका छन्।पालिकाको हरेक योजनामा भ्रष्टाचारको गंन्ध रहेको विपक्षी दलका राजनीति ब्यक्तीहरुको दाबी रहेका छन्।
उक्त ढलानमा बाटो फराकिलो गर्ने विषय लाई लिएर बिवाद स्थानीयमा उग्ररूप लिएका छ।एउटै बाटोमा पछिल्लो समय १२ फिट बाटोमा लिएको थियो भने पुर्व पट्टी कुनै ठाँउमा १० फिट र कुनै ठाँउमा ८ फिटमा ढलान गर्न लाग्दा स्थानीयले बिरोध गरेका छन्।
यस्तो योजनाहरुमा अख्तियारको फाईल हेर्नुपर्नेमा स्थानीयले जोड दिएका थिए।उक्त ढलान स्थानीयमा बिवादको जरिया बनेको देखिन्छ।स्थानीयको बिवाद पछि बिवाद उग्ररूप लिए पछि गाउँपालिका अध्यक्ष उग्र नारायण यादव सम्बन्धित वडाका अध्यक्ष सुर्य नारायण यादव सशस्त्र प्रहरी नेपाल प्रहरीको टोलि घटना स्थलमा पुगेका थिए। प्राबिधिकहरुको ठुलो हात रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

Next Post
कुशवाहा नेवी ठकनी सेवा सद्नको फोहरले दर्जनौं घर प्रभावित

पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

बेपत्ता गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

हिन्दुवादी नेता विनय यादव बारा–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

युक्रेन–रुस शान्ति सम्झौताका केही कागजात पूर्ण रूपमा तयार : राष्ट्रपति जेलेन्स्की

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशमा हिन्दू युवाको निर्मम हत्याविरुद्ध काठमाडौँमा बंगलादेशी दूतावास घेराउ

बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा केन्द्र अनिश्चितकालका लागि बन्द

बंगलादेशमा हिन्दू युवा हत्या घटनाको राष्ट्रिय एकता दलद्वारा घोर निन्दा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .