No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

अर्थतन्त्र सुधारका लागि अमेरिकाले मेकोङ राष्ट्रहरुलाई १५० मिलियन डलर सहयोग गर्ने

एजेन्सी : संयुक्त राज्य अमेरिकाले कोरोना महामारीका कारण अर्थतन्त्र धराशायी भएका मेकोङ राष्ट्रहरुलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अमेरिकाले दक्षिणपूर्वी एसियाको मेकोङ क्षेत्रका पाँच राष्ट्रहरुलाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

जसमा थाइल्यान्ड र भियतनामसमेत रहेका छन् । यस विषयमा अमेरिकी विदेश मन्त्रालयले सोमबार आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

शुक्रबार अमेरिका-मेकोङ राज्यहरुको पहिलो मन्त्रीस्तरी बैठकपछि अमेरिकाले सहयोगको प्रतिबद्धता व्यक्त गरेको हो ।

कोरोना महामारीका कारण तहसनहस भएको अर्थतन्त्र सधारका लागि अमेरिकाले उक्त रकम उपलब्ध गराउन लागेको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी अमेरिकाले यी मुलुकहरुको जलविद्युत तथा अन्य परियोजनाहरुमा पनि सहयोग गर्ने बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिका लागि मेकोङ राष्ट्रहरुको सम्बन्ध अभिन्‍न अंग भएको बताएका छन् ।

अमेरिकाले चीनलाई काउन्टर दिनका लागि पनि यी राष्ट्रहरुकव सहयोग अति आवश्यक भएका कारण अमेरिकाले यी मुलुकहरुलाई आर्थिक सहयोग गरिरहेको बुझिएको छ ।

त्यसैगरी चीनले पनि यी राष्ट्रहरुको पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी कोरोना भाइरविरुद्धको खोप उपलब्ध गराउनेसमेत चीनले प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

Next Post
७ औं चरणको बन्दे भारत मिसनअन्तर्गत अक्टोबरमा ८२० अन्तर्राष्ट्रिय उडान हुने

७ औं चरणको बन्दे भारत मिसनअन्तर्गत अक्टोबरमा ८२० अन्तर्राष्ट्रिय उडान हुने

गिलगिट बलिचस्तानलाई पाँचौं प्रान्त बनाउन चीनसँग पाकिस्तानको सहकार्य

गिलगिट बलिचस्तानलाई पाँचौं प्रान्त बनाउन चीनसँग पाकिस्तानको सहकार्य

मउलाना फजल-उर-रहमानद्वारा इमरान खानको निन्दा

मउलाना फजल-उर-रहमानद्वारा इमरान खानको निन्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .