No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

लहान – नेपाल निजामती कर्मचारी संगठनको मधेस प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको लहानमा सुरु भएको एक दिव्य कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाका संघीय प्रदेश स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
संगठनका मधेस प्रदेश अध्यक्ष जित नारायण भक्तको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला रहनु भएको आयोजक समितिका प्रतिनिधि किशोरी यादवले जानकारी दिनु भयो।
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका भातृ संगठन नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा संगठनमा आवद्ध सयौं निजामती कर्मचारीहरुको कार्यक्रममा सहभागिता रहेको थियोे।
प्रमुख अतिथि लेखनाथ कोईरालाका अनुसार अन्याई नगर्ने संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन हो। सबै कर्मचारीलाई तहगत र सम्मान हिसाबले राखने बताए। कर्मचारी मैत्रीपुर्णको बनाउन संगठित हुनु जरुरी रहेको बताए। बैंक तथा लघुबित संस्थाको कर्मचारीहरु जस्तै निजामती कर्मचारीको सेवा सुधामा पुर्याउन नेपाल सरकार संग आग्रह गरेका थिए।
निजामती कर्मचारीलाई श्रमको शोषण नगर्न समाजिक सुरक्षाको कुरामा जोड दिनु भयो।संघीय कर्मचारीलाई समायोजनको लागी मौका दिनुपर्ने बताए। संसोधन ७९ वटामा बुदामा संसोधन प्रस्ताव गर्नुपर्ने बताए। नागरिक लगानी कोष लगायतका सेवामा सुधार गर्नु पर्ने जोड दिएका थिए। अन्तर प्रदेशमा सरुवाको ब्यवस्था राज्यले गर्नु पर्नेमा जोड दिएका थिए।
नेपाल निजामती कर्मचारी संगठनका सिरहा जिल्ला अध्यक्ष राज कुमार रायको विशेष पहल र नेतृत्वमा भएको युवा नेता दिनेश यादवले बताए। सहभागीहरुलाई प्रशिक्षण केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला र भवानी न्यौपाने दहाले सहजीकरण गरेको सालु मिश्राले जानकारी दिनु भयो।
पुर्व मन्त्री लिलानाथ श्रेष्ठले अधिकार प्राप्तिको लागी संगठन रहेको भन्दै ससक्त तरिकाले लाग्नुपर्छ समय अनुसारले परिवर्तन हुन्छ र हामी अगाडी बढनु पर्छ। ब्यक्तिगत हिसाबले हैन संस्थागत हिसाबले अगाडी गयो भने संस्था पार्टी संघ कोडिनेशन गरे अगाडी बढन हाम्रो कर्मचारी सबै उत्कृष्ट हिसाबले जानु पर्ने सुझाव गर्दै बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
ताईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

ताईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’

‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .