No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ : पूर्व मन्त्री यादव

राजविराज । मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्ने बताएका छन् ।

सप्तरीको रुपनी गाउँपालिकाको पाँचौ गाउँसभाको बुधबार उद्घाटन गर्दै यादवले सामुदायिक विद्यालयलाई सुधार्न समाजका अगुवा सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा सबैले आफ्ना सन्तान पढाउन दिएर हेरचाह गरे सामुदायिक शिक्षा सुध्रिन्छ’ उनले भने, ‘अहिले आफ्ना सन्तानलाई अन्य विद्यालयमा पढाउनेहरु सामुदायिक विद्यालयमा राजनीति गरिरहेका छन् ।’

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादवले अँग्रेजीको रटानभन्दा मातृभाषाको शिक्षामा जोड् दिनुपर्ने बताए । उनले अँग्रेजी भाषा मात्र भएकाले यसतर्फ बढी ध्यान दिन नहुने बताए ।

जनताको विश्वासलाई कायम राख्न जनप्रतिनिधीलाई गम्भीर बन्नुपर्नेमा जोड् दिदैं यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडकका लागि गुरुयोजना बनाएर अघि बढन स्थानीय पालिकाका जनप्रतिनिधीसँग आग्रह गरे ।

आफ्नो पार्टीको नेतृत्वमा मधेश सरकार बनेपछि असारे विकासलाई निरुत्साहित गर्ने लक्ष्य लिएको उनले बताए । यस्तै योजना वापत यसअघि हुने लेनदेन पनि निरुत्साहित गरिने उनको भनाई छ ।

प्रदेश मन्त्रीपरिषद्को हालै भएको निर्णयलाई बंग्याउने काम मात्रै भएको उनले बताए । ‘पाँच करोड सांसदलाई दिने बजेट होइन्’ उनले भने, ‘क्षेत्रको विकासका लागि बजेट दिने हो ।’

यसअघि मन्त्री हुँदा सारा बजेट आफ्नै क्षेत्रमा लग्ने गरेको बताउँदै उनले सबै क्षेत्रमा समान विकासका लागि यो निर्णय गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख शम्भु यादवले जनप्रतिनिधीले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नीति ल्याउन पहल गर्ने बताए ।

उनले पालिकाको समग्र विकासका लागि आफूसहित सबै जनप्रतिनिधी तत्पर रहेको बताउँदै सबैले यसमा सहयोग गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, वडाअध्यक्षहरुसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

निजामती कर्मचारीको प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

ताईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

ताईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .