No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषामा एक सातादेखि बेपत्ता रुवीको हत्या, श्रीमानले स्वीकरे अपराध

धनुषामा एक सातादेखि बेपत्ता रुवीको हत्या, श्रीमानले स्वीकरे अपराध

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी बेपत्ता २८ वर्षीया रुवी यादवको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जेठ २६ गतेदेखि बेपत्ता उनको शव मिथिला नगरपालिका ६ स्थिति सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

गत बिहीबार पक्राउ परेका श्रीमान राजु यादवको बयानको आधारमा खोजबिन गर्दा शव शनिबार राति फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर सोन साहले जानकारी दिए । श्रीमा राजुले श्रीमतीको आफूले हत्या गरेको स्वीकारेका छन् ।

जेठ २६ गते बिहानै औरही बाबाको दर्शन गर्न भन्दै रुवीलाई लगेर हत्या गरेको पति राजुले बयान दिएका छन् ।

श्रीमतीलाई बेपत्ता गरेर हत्या गरेको आशंकामा उनलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

केही महिनाअघि वैदेशिक रोजगारबाट राजु फर्केपछि घरमा बिबाद हुने गरेको थियो । परस्त्रीसंग राजुको हिमचिम हुँदा बिबाद सुरु भएको थियो । रुवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
रुवीका ६ वर्षीय एक छोरा छन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)

मधेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोड बजेट (पूर्णपाठ)

अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा

अष्ट्रेलियाले स्कटल्याण्डलाई हराउँदा इंग्ल्याण्ड सुपर ८ मा

गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचारमा जोडिएको केपी ओली नेतृत्वको त्यो सरकार

गिरीबन्धु टि–स्टेटमा नीतिगत भ्रष्टाचारमा जोडिएको केपी ओली नेतृत्वको त्यो सरकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .