No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दलित बिपन्न विद्यार्थीलाई छात्रवृत्ति अझै पनि विद्यार्थी भुइँमा बस्न बाध्य

दलित बिपन्न विद्यार्थीलाई छात्रवृत्ति अझै पनि विद्यार्थी भुइँमा बस्न बाध्य

जेठ २४ लहान – गरिब दलित बिपन्न परिवारको स्कुल बालबालिकालाई पढाईमा सहयोग होस् भने उदेश्यले कुश्मा अधारभुत बिधालयमा पढ्ने सयौं विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन्।
उक्त बिधालयमा खास गरी दलित गरिब बिपन्न निमुखा अपाङ्ग असहाय र आर्थिक रुपले अति बिपन्न परिवारका विद्यार्थीहरु अध्यनरत रहेको सम्बन्धीत वडाका अध्यक्ष तनुक लाल यादवले जानकारी दिनु भयो।
प्रधान अध्यापक चन्द्र मोहन यादवका अनुसार आफुले बिधालय लाई स्थापना गरेको भन्दै करिब ५ कठा जग्गा बिधालयलाई दिएको बताए। जिबनमा निकै छुनौती र समस्या साम्ना गर्दै बिधालयलाई बचाएको उनले सुनाए।सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर २ सोठियाईनमा अव्यस्थित कुश्मा अधारभुत बिधालयमा खास गरी दलित गरीब अतिपिपन्न समुदायका बालबालिकाहरु अध्यन गर्ने गरेका छन्।
आकर्षक रमणीय बातावरणमा पठन पाठन कक्षा संचालनमा रहेको जनाए।निरन्तर रूपमा बिधालयले विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु गराउदै आएको जनाए।स्कुलमा विद्यार्थीको तुलनामा कक्षा कोठाको अभाव अझै डेक्स बेन्चको खाचो रहेको छ।डेक्स बेन्च अभावको कारण बिधालयमा विद्यार्थीहरु भुइँ मै पढ्न बाध्य रहेको जनाए।
उक्त स्कुलले बोर्डिङ स्कुल जस्तै शिक्षा प्रदान गर्ने गरेको जनाए।पालिका भरीका अरु सामुदायिक बिधालयको तुलनामा उक्त बिधालयमा गुणस्तरीय शिक्षा दिने गरेको र नियमित रूपमा बालबालिकाहरु लाई खाजा खुवाउने गरेका छन्।करिब २५० विद्यार्थी उक्त बिधालयमा अध्यनरत रहेका प्रधान अध्यापक चन्द्र मोहन यादवले जनाए।
वडा अध्यक्ष तनुकलाल यादवले आउने बजेटबाट भवन बनाउन बजेट छटयाउने प्रतिबद्धता व्यक्त गर्नु भयो। शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले केहि महिना अगाडि बिधालयमा अपिस ब्यवस्थापनको लागी कार्पेट कुर्सी फर्निचरका सम्मानहरु पालिकाबाट बिधालयलाई हस्तान्तरण गरेको हो।
पालिका अध्यक्ष केदार नाथ यादवले सिरहाको अधिकांश पालिकाको तुलनामा सखुवानान्कारकट्टी गाउँपालिकामा शिक्षा सुधारका लागी नमूना शिक्षको खाका तयार गरी शिक्षा क्षेत्रमा फडको मारेको बताए।बिधालयको पहुँचबाट बाहिर रहेका बालबालिकाहरुलाई विभिन्न कार्यक्रम गरी विद्यार्थीलाई शिक्षा संग जोडीएका छन्। शिक्षा सुधारका लागी आफू जहिले तत्पर रहेको अध्यक्ष यादवले एक औपचारिक कार्यक्रममा पत्रकार संग कुरा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया सुरु

वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया सुरु

Next Post
ग्लोबल वार्निङ्ग नियन्त्रण गर्न जेसिजद्वारा लहानमा बृक्षारोपन

ग्लोबल वार्निङ्ग नियन्त्रण गर्न जेसिजद्वारा लहानमा बृक्षारोपन

जेठ २९ गतेदेखि बैंक पीडितद्वारा देश ब्यापी आन्दोलनको घोषणा

जेठ २९ गतेदेखि बैंक पीडितद्वारा देश ब्यापी आन्दोलनको घोषणा

धनुषामा एक सातादेखि बेपत्ता रुवीको हत्या, श्रीमानले स्वीकरे अपराध

धनुषामा एक सातादेखि बेपत्ता रुवीको हत्या, श्रीमानले स्वीकरे अपराध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .