No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हातीदह सिमसार क्षेत्रको दोश्रो उत्सव

हातीदह सिमसार क्षेत्रको दोश्रो उत्सव

महेश सिंह लहान ७ बैशाख – हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको दोश्रो वार्षिकउत्सव सम्पन्न भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर १५ मा अबस्थित हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको दोश्रो वार्षिक उत्सव सम्पन्न भएको छ्।
संस्थापक अध्यक्ष रुद्र नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले रहनु भएको थियोे।
सिरहामा छोटाे समयमा पर्यटकीय क्षेत्रको रूपमा बिकास भएको हातीदह निकै चर्चामा रहेका छन्।
चिरकाल देखिदहको आफ्नै छुट्टै विशेषता बोकेको ठाँउ हो। कोईरालो खोला नमुना वन उपभोक्ता समिति अन्तर्गत पर्ने उक्त ठाँउ हातीदह पुगन गएको छ।
उक्त ठाँउलाई सौन्दर्य कारण गर्न अध्यक्ष रुद्र नारायण चौधरीले अहोरात्र खटेर बिकास प्रबन्धनमा जोड दिएका छन्। दोश्रो उत्सव कार्यक्रममा लहान प्रमुख अतिथि चौधरीले अझै बिकास होस् र छोटाे समयमा १ लाख २५ हजार अब्लोकन तथा भर्मन गर्न आउने स्वदेशी तथा बिदेशी पर्यटक भित्रीयाउन सफल भएकोमा बधाई दिनु भएको थियो।
उक्त दहमा अबलोकन गर्न दैनिक रूपमा सयौंको भिड लागने गरेको छ।सुन्दर दृश्य संगै विभिन्न जंगली जनावरको समेत राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

तीन तहका सरकारबीच समन्वयबिना मुलुकको विकास सम्भव छैन : मुख्यमन्त्री सिंह

Next Post
कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक विदा

धनुषामा मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

जनकपुरको एक होटलमा फेरि युवक मृत फेला

जनकपुरको एक होटलमा फेरि युवक मृत फेला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .