No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

द्वन्द्व पीडितलाई अधिकारको लागी अभिमुखिकरण

द्वन्द्व पीडितलाई अधिकारको लागी अभिमुखिकरण

लहान १ बैशाख -द्वन्द्व पीडितलाई न्यायका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।सिरहाको लहानमा गठन भएको न्यायका लागी नागरिक संजालको संयोजक र सदस्यहरुसंग आयोजक संस्थासंग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
संजालका अध्यक्ष सुधा यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको कार्य समिति सदस्य महेश सिंह कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
कार्यक्रममा द्वन्द्व पीडितहरुको उपस्थिति रहेको थियो।स्थानीय सहिद परिवारका उमेश साहले द्वन्द्व पीडित परिवारका ब्यक्तीहरुलाई समान्य, द्वन्द्व,संक्रमनकालीन न्यायको विषयमा प्रशिक्षण दिएका कार्यक्रमको उदघोष संजालका पुर्व अध्यक्ष चन्द्र मोहन यादवले गरेको समाजिक परिचालक नितु बछारले बताए।
द्वन्द्व पीडितहरुलाई छतीपुर्ती दिनु भन्दा रोजगारी दिनुपर्नेमा जोड दिदै सहिद परिवार र द्वन्द्व पीडितलाई प्रमाणपत्रको ब्यवस्था मिलाउनु पर्छ स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थिए।
न्याय पाउन द्वन्द्व पीडितलाई अझै संगठित हुनु जरुरी रहेको प्रमुख अतिथि सिंहले बताए।
लहानमा ईन्टरनेशनल अलटको आर्थिक सहयोगमा समग्र जनउत्थान केन्द्रको न्यायमा पहुँच सवली करण कार्यक्रम अन्तर्गतको कार्यक्रम लहानमा प्रभावकारी हुने भएको स्थानीय पीडितहरुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

Next Post
बोर्डिङ स्कुलको प्रतिस्पर्धामा ल.ल.कु.स्कुल

बोर्डिङ स्कुलको प्रतिस्पर्धामा ल.ल.कु.स्कुल

होस्पिटल संचालकद्वारा मेलाका स्वंमसेवकलाई टिसट सहयोग

होस्पिटल संचालकद्वारा मेलाका स्वंमसेवकलाई टिसट सहयोग

मधेशमा जुडशितल पर्ब मनाउदै

मधेशमा जुडशितल पर्ब मनाउदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .