No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास


संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास

संजय यादव, आश्विन १९
गोलबजार, सिरहा : डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले संघर्ष समितिको माँग जायज रहेको र माँग कार्यान्वयनको प्रकृया अगाडी बढाई सकेको बताए । कार्यालय प्रमुख दासले रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको कुराकानीमा यस्तो बताए ।

प्रमुख दासले भने, अब हामी चाँडै नै तीब्र गतीका साथ अगाडी बढी साकारात्मक परिणाम हात पार्नेतिर लम्कि सकेको समेत बताए । सरकारी जग्गा संरक्षण अभियान संघर्ष समिति गोलबजार नगरपालिका ९ र १० ले सोमबार सिरहाको लहानस्थित वन कार्यालय परिसरमा धर्ना दिएको छ ।

सरकारी वनका जग्गा अतिक्रमण भएपनि सम्बन्धित निकाय मौन देखिएकाले आन्दोलित भएको समितिका एक सदस्य लक्ष्मण प्रसाद यादवले बताए । उनले सरकारी राष्ट्रिय वनको जग्गा भुमाफियाहरुले लालपुर्जा बनाएको र सो लालपुर्जा बदरका लागि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेको गुनासो गरे । उनले किता नम्बर ८ (क)को ४२० को श्रेस्ता, लेखत र दर्ता बदर किन नगरेको, किता नं २०२, २०६ तत्कालिन सुकुम्बासी समस्या सामाधान आयोगले बितरण गरेको जग्गा मारुती सिमेन्ट फैक्ट्रीको संचालक मनोज गोयल र अनुज राखीको नाउँमा कसरी पास भयो, तत्कालिन सुकुम्बासी समस्या सामाधान आयोगले २०५८ को निर्णय पुस्तिका सार्बजनिक किन नगरेको, वनको जग्गा किर्ते लालपुर्जा बनाएको फिर्ता हुनुपर्ने, भूमाफियाहरुलाई सहयोग गर्ने वार्ड नं का वडा अध्यक्षलाई अझ कि कार्यवाही भएन लगायतको माँग राखी संघर्ष समिति आन्दोलित बनेको समितिका संयोजक चन्देश्वर पासमानले बताए ।

संयोजक पासमानले भने, भूमाफियाहरुलाई कानूनको फन्दामा जसरी पनि ल्याई कडा सजायको भागिदार बनाई जनताको अगाडी नंगाझार गरेरै छोडने र माँग पुरा नहुनुजेल संघर्ष जारी रहने दावी गरे । । संघर्ष समितिले असोज २१ गते जिल्ला मालपोत कार्यालय अगाडी प्रदर्शन गर्ने कार्यक्रम पनि घोषणा गरेको छ । यस्तै असोज २२ गते जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना र असोज २३ गते गोलबजार नगरपालिकाको कार्यालय अगाडी पनि धर्ना दिने जनाएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

Next Post
शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

नेपालमा मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि

नेपालमा मंगलबार १५५१ जनामा कोरोना पुष्टि

प्रदेश ५ को राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

प्रदेश ५ को राजधानी ‘देउखुरी' र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...
 

    %d bloggers like this: