No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विस्वभरका कम्युनिस्टहरूलाई ठूलो झट्का

विस्वभरका कम्युनिस्टहरूलाई ठूलो झट्का

काठमाडौं । अमेरिकाले हालै नयाँ नीति सार्वजनिक गरेको छ। जसले गर्दा कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का नै लागेकाे छ। अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने नीति सार्वजनिक गरेपछि कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का नै लागेकाे हाे। युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (यूएससीआईएस) ले शुक्रबार यससम्बन्धी नीति ल्याएको बताएको छ।

जसमा भनिएको छ – सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमेरिकाका लागि अमान्य हुनेछ। यो व्यस्था तथा कानुनअनुसार अब कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्यले अमेरिकामा पिआर तथा नागरिकता नपाउने निश्चित भएको हो। खासगरी चिनियाँ नागरिकलक्षित अमेरिकाले यो नियम ल्याएको हुन सक्ने बताइएको छ। सुरक्षा खतरालाई मध्यनजर गर्दै अमेरिकाले यस्तो नीति सार्वजनिक गरेको हो।‘वाशिंगटनले आफ्नो शीत युगको कानुन बन्न बन्द गरिरहेको बताएको छ। सामान्यतया, कम्युनिष्ट पार्टी वा कुनै अन्य निरंकुश पार्टीको सदस्य वा सम्बद्ध कुनै आवासीय आप्रवासी संयुक्त राज्य अमेरिकाको लागि अस्वीकार्य। हुनेछ’ नीतिमा स्पष्ट भनिएको छ।

यो नियममा ९० लाख सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको नाम उल्लेख गरिएको छैन तर यसले बेइजिङर वाशिंगटनको बीचमा चलिरहेको प्रतिस्पर्धालाई नयाँ आयाम थपेको कुटनीतिज्ञहरुले बताएका छन्। यस कानुनले चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूलाई अमेरिकाको स्थायी बसोबास वा नागरिकता पाउनबाट प्रभावकारी रूपमा रोक्नेछ र विश्वको दुई ठूला अर्थतन्त्रहरूको बीचमा विस्तार भइरहेको विचारधाराको अन्तरलाई अझ मजबुत बनाउँछ, तर जसले जनता–जनताको आदानप्रदानलाई क्षति पुर्‍याएको कतिपयले विष्णेषण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
थप एकहजार ४५४  सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्याे

दुई हजार ४४० थपिए, सङ्क्रमित ८९ हजार २६३ पुग्यो

नेकपाका दुई अध्यक्षबीच छलफल, सचिवालय बैठक मंगलबार बस्ने

नेकपाका दुई अध्यक्षबीच छलफल, सचिवालय बैठक मंगलबार बस्ने

सरकारको निर्णयलाई धज्जी उडाउँदै महोत्तरीमा गेरुका मेला, महामारीबीच मेलामा हजारौंको भीड

सरकारको निर्णयलाई धज्जी उडाउँदै महोत्तरीमा गेरुका मेला, महामारीबीच मेलामा हजारौंको भीड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .