No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ईनट्रान्समा राम्रो मार्क ल्याउनले विद्यार्थीलाई फेल कम मार्क ल्याउने विद्यार्थीलाई एडमिशन

ईनट्रान्समा राम्रो मार्क ल्याउनले विद्यार्थीलाई फेल कम मार्क ल्याउने विद्यार्थीलाई एडमिशन

– लहान १९ – सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चौकमा संचालनमा रहेको मिर्चैया हेल्थ नर्सिङ क्याम्पस प्रालिले सिटीभिटीले तोकेको फि भन्दा बढी रकम विद्यार्थीबाट लिने गरेको खुलासा भएको छ्।
करिब २ बर्ष अगाडी डा.बिरेन्द्र चौधरीले संचालन गरेको मिर्चैया हेल्थ नर्सिङ क्याम्पस संचालन गरेको हो। परिक्षामा चिट चोरी गर्न दिन्छु भन्दै प्रति विद्यार्थी ५ हजारको दरले रकम अशुली गरी रहेको विद्यार्थी स्थानीयको व्यापक जन गुनासो रहेको बुझिएको छ।
CTEVT को मापदण्ड बिपरित कार्य गर्दै एउटै नाउँबाट दुई ठाँउमा कक्षा संचालन गर्दै आएको छ्। विद्यार्थीलाई भर्नाको समयमा लिने ईनट्रान्स परिक्षामा उतिर्ण भएको र राम्रो नम्बर ल्याएको विद्यार्थीलाई फेल गर्ने र कम नम्बर ल्याउने विद्यार्थीलाई घुसवाप्त मोटो रकम लिई विद्यार्थीलाई उलु बनाई विद्यार्थीको भबिस्यसंग खेलवाड गर्ने गरेको नालीबेली खुलासा भएको छ।
यस्ता शैक्षिक माफीयाहरुले विद्यार्थीहरुको भबिस्यसंग खेलवाड गर्ने शैक्षिक माफीयालाई सरकारले कार्वाही गर्न ध्यानाकर्षण होस् भने अभिभावकहरुले बताए।विद्यार्थीहरुबाट पैसा मात्र असुलने गर्ने गरेको र पढाईको गुणस्तर नियुन रहेको बताए।क्याम्पसमा ४०/ ४० जना गरी ८० जना विद्यार्थी अध्यनरत रहेका छन्। कागजी प्रक्रिया मात्र पुरा गरी भौतिक रूपमा मापदण्ड बिपरित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
किशोरीको फेसबुकका फोटो प्रयोग, परिचय लुकाउन भीपीएनको भर

किशोरीको फेसबुकका फोटो प्रयोग, परिचय लुकाउन भीपीएनको भर

Best Web Hosting Nitra Host

Best Web Hosting Nitra Host

संयुक्त राष्ट्रसंघमा आतंकवादको पक्षमा चीनको मतदान

संयुक्त राष्ट्रसंघमा आतंकवादको पक्षमा चीनको मतदान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .