No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको आर्थिक आँकडामा चलखेलको आरोप!

चिनियाँ  नेतृत्वको संक्रमणले गहिरो जरा गाडिएको भ्रष्टाचारको बारेमा चिन्ता

Flag of China

चीनको कम्युनिष्ट पार्टी (सीसीपी)को आर्थिक आँकडामा सन्देह व्यक्त गरिएको छ। सीसीपीद्वारा जारी आर्थिक विकासका आँकडामा कयौं विश्लेषकहरूले संदेह जनाएका छन्।

चीनको अर्थव्यवस्थाले कयौं चुनौतीहरूको सामना गर्नुपरेको छ जस्तै की रियल एस्टेटको संकट, उपभोक्ता विश्वासको कमी, डिफ्लेशन, युवाहरूको बेरोजगारी, र विदेशी निवेशमा गिरावट।

एउटा स्वतन्त्र चिनिया टेलिभिजन निर्माता ली जूनले चीनको हेनान प्रान्तको जीडीपीको बारेमा गम्भीर आरोप लगाएका छन्। उनको भनाइ छ कि २०२३ मा हेनान नकारात्मक वृद्धि हुनुपर्ने थियो, तर सरकारले त्यस प्रान्तमा २०२२ को आँकडाको तुलना ०२३ मा सकारात्मक वृद्धि देखाएको छ।

त्यसबाहेक, ली जूनले अन्य प्रान्तहरू जस्तै फुजियान, हुनान, र जियांग्सीमा पनि तथ्यांकमा चलखेक गरिएको आरोप लगाएका छन्।

विदेशी बजार अनुसन्धान फर्मलाई चीनमा स्वतन्त्र अनुसन्धान गर्ने अनुमति नहुनु सन्देह झन बढाएको हो।

यसले सीसीपीका शीर्ष नेताहरू वैधताको समस्यामा परेका छन् चीनको आर्थिक आँकडामा चलखेल नयाँ होइन। सीसीपीले बारम्बार यसप्रकारको चलखेल गर्दै आएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
पाकिस्तानमा साम्प्रदायिक हिंसाको नयाँ युग शुरु

चुनावी नतिजा नआउँदै बलुचिस्तानमा नौ वटा ग्रेनेड आक्रमण

अस्ट्रेलिया-चीन तनावपूर्ण सम्बन्ध : अस्ट्रेलियन लेखक याङ हेङ्जुनलाई मृत्युदण्ड

दुई समुदायबीच द्वन्दको सम्भावना बढेपछि वीरगञ्जमा अनिश्तिकालीन कर्फ्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .