No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चुनावी नतिजा नआउँदै बलुचिस्तानमा नौ वटा ग्रेनेड आक्रमण

पाकिस्तानमा साम्प्रदायिक हिंसाको नयाँ युग शुरु

क्वेटा । पाकिस्तानको आम निर्वाचनको अन्तिम नतिजा नआउँदै पाकिस्तानको मक्रन डिभिजन र क्वेटाका विभिन्न भागहरूमा उम्मेदवारहरूको चुनावी कार्यालयहरूलाई लक्षित गरी कम्तीमा नौ वटा ग्रेनेड आक्रमणहरू भएका छन्।

मोटरसाइकलमा सवार व्यक्तिहरूले अबेर साँझ क्वेटाको बाहिरी भागमा रहेको किल्ली अहमदजाईको सरकारी विद्यालयमा हाते ग्रेनेड प्रहार गरेको प्रहरीला२ उदृत गर्दै डनले रिपोर्ट गरेको छ। डन रिपोर्टका अनुसार मतदान केन्द्रको रूपमा तोकिएको विद्यालयको आँगनमा ग्रेनेड विस्फोट भएको थियो।

कानून प्रवर्तन एजेन्सीहरूले पासनीको सरकारी विद्यालयमा भएको आक्रमणलाई विफल पारे, जहाँ बागबजार सरकारी विद्यालय नजिकै विस्फोटक पदार्थ फेला परेको थियो। लगत्तै बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो।

राष्ट्रिय डाटाबेस तथा पञ्जीकरण प्राधिकरणको कार्यालयलाई लक्षित गरी ग्रेनेड प्रहार गरी झ्यालका सिसामा क्षति पुगेको छ। घटनामा कुनै पनि चोटपटक नभएको डनले जनाएको छ।

यसबाहेक, बलुचिस्तान नेश्नल पार्टी (मेङ्गल) (बीएनपी-एम) को राष्ट्रिय सभाका लागि उम्मेदवार मीर मोहम्मद याकूबको घरमा ग्रेनेड आक्रमण गरिएको थियो। यसैबीच, पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का उम्मेदवार मीर मोहम्मद अस्लम बुलेदीको बुलेदाको घरमा आक्रमण भएको छ।

पञ्जगुर सहरमा दुईवटा विष्फोट भएको रिपोर्ट गरिएको थियो, जहाँ नेशनल पार्टीका नेता अब्दुल कादीर साजदीको घर र स्वतन्त्र उम्मेदवार नूर बलोचको घरलाई निशाना बनाइएको थियो। आक्रमण भए पनि दुई नेता भने सकुशल छन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का उम्मेदवार आगा गुल आफ्नो निवासमा भएको ग्रेनेड आक्रमणबाट बच्न सफल भएका छन्। यसबाहेक, रिपोर्टहरूले बलुचिस्तानको केचको टम्प क्षेत्रमा सुरक्षा बलको पोस्टमा आक्रमण भएको संकेत गरे, जहाँ पीआरजी-७ प्रोजेक्टाइल फायर गरिएको थियो, जसले पोस्टको नजिकै विस्फोट गराएको थियो। डनको रिपोर्टका अनुसार आक्रमणमा कुनै हताहत भएको छैन।

बलुचिस्तानको नुस्की जिल्लामा पाकिस्तानको निर्वाचन आयोगको कार्यालय बाहिर अर्को बम विस्फोट भएको एआरवाई न्यूजले रिपोर्ट गरेको छ। यद्यपी हालसम्म कुनै हताहतको खबर आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
अस्ट्रेलिया-चीन तनावपूर्ण सम्बन्ध : अस्ट्रेलियन लेखक याङ हेङ्जुनलाई मृत्युदण्ड

अस्ट्रेलिया-चीन तनावपूर्ण सम्बन्ध : अस्ट्रेलियन लेखक याङ हेङ्जुनलाई मृत्युदण्ड

दुई समुदायबीच द्वन्दको सम्भावना बढेपछि वीरगञ्जमा अनिश्तिकालीन कर्फ्यु

दुई समुदायबीच द्वन्दको सम्भावना बढेपछि वीरगञ्जमा अनिश्तिकालीन कर्फ्यु

काठमाडौंमा मधेशी युवालाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ

काठमाडौंमा मधेशी युवालाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .