No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

$278 बिलियन प्रोत्साहन समेत चीनको उत्पादन वृद्धिलाई पुनर्जीवित गर्न असफल

बिआरआईमा भूतिया रणनीतिहरू

‘ट्रेडिङ इकोनोमिक्स’का अनुसार सन् १९९० देखि २०२३ सम्म चीनमा निक्षेपको ब्याजदर औसत १.०३% थियो। सबैभन्दा उच्च जुलाई १९९३ मा ३.१५% थियो र अहिले ०.३५% मा कायम रहेको छ। यो विकसित राष्ट्र जतिकै ब्याजदर हो। तर, चीन विकसित राष्ट्र होइन । सन् १९९० मा समेत त्यतिको ब्याजदर थिएन। तर पनि चीनको केन्द्रीय बैंकले निक्षेपको दर कम राख्यो। निर्माण र घर जग्गा क्षेत्रले त्यसको सबभन्दा बढी लाभ लिए। तर त्यसको मूल्य आम जनताले चुकाउनु परेको छ ।

उनीहरूले मिहिनेतले कमाएको पैसाले बैंकबाट ब्याज पाएन । उनीहरुलाई अब पुँजी बजारमा विश्वास छैन । उनीहरूसँग पैसा अभिबृद्धीको लागि कुनै सुरक्षित विकल्प रहेन। चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले उनीहरूलाई लगानीको माध्यमको रूपमा अपार्टमेन्ट किन्न बाध्य पारेको थियो। सम्पत्ति निर्माणकर्ताहरूले यसको प्रत्येक किस्ताको मजा लिए। उनीहरूको लागि बैंकहरूले सस्तो कर्जा र ग्राहकहरूको प्रवाह सुनिश्चित गरेको छ।

तर २०२१ बाट समस्या शुरू भयो। निर्माणकर्ताहरू ऋण चुक्तामा डिफल्ट हुन थाले। एभरग्रान्ड चीनको सबैभन्दा ठूलो निर्माणकर्ता थियो। 2018 मा को कम्पनी संसारको सबैभन्दा धनी रियल इस्टेट कम्पनी घोषित गरिएको थियो। डिफ्ल्टमा पुग्दा हुँदा कम्पनीले चीनका २ सय ८० सहरमा १३ सयभन्दा बढी परियोजना सञ्चालन गरिरहेको थियो । आज यो संसारको सबैभन्दा बढी ऋण भएको रियल इस्टेट कम्पनी हो। शेयर मूल्य ९० प्रतिशतले घटेको छ ।
धेरैको जीवनभरको बचत डुबेको छ । सोहीको प्रभावका कारण सन् २०२१ र २०२२ को बीचमा सम्पत्तिको मूल्यमा गिरावट आएको थियो। बेइजिङले अचल सम्पत्तिलाई ऋण मुक्त गराउन बैंकहरूलाई अर्बौं डलरको सहुलियत दिदा समेत मूल्यमा आएको गिरावटलाई रोकिएको छैन।
तर, घर खरिद गर्नेलाई राहत छैन । बजारमा थोरै खरीदकर्ताहरू भएकाले उनीहरू खराब लगानी गर्न सक्दैनन्। सरकारले घर खरिदकर्ताका लागि धितो भुक्तानीको समयतालिका खुकुलो पारेको छ तर उनीहरुले किस्ता भुक्तानी गर्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
दोस्रो एक्स्पो गर्दै लहान मेरी चिल्ड्रेन स्कुल

दोस्रो एक्स्पो गर्दै लहान मेरी चिल्ड्रेन स्कुल

नेपाल आईडियल एकेडमीले भब्य मनाए सरस्वती पुजा विद्यार्थी संगितमा रमाउदै

नेपाल आईडियल एकेडमीले भब्य मनाए सरस्वती पुजा विद्यार्थी संगितमा रमाउदै

दक्षिण एसिया खतरामा

दक्षिण एसिया खतरामा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .