No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं : भक्तपुरमा बसभित्र एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ।

बसभित्र १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो।

भक्तपुर नगरपालिका–८ कलाँचामा तीनजना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा. ३ ख २६१२ नम्बरको बसमा उनीहरुले किशोरीलाई सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

बलात्कारमा संलग्नमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–१० बस्ने २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ का सूर्य श्रेष्ठ रहेको जिल्ला महानगरीय प्रहरीवृत्त जगातीका डीएसपी राजेश थापाले जानकारी दिएका छन्।

डिएसपी थापाका अनुसार बस रोकेर उनीहरुले किशोरीलाई बलात्कार गरेका हुन्। प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ।

बलात्कारमा संलग्न आरोपीहरूमध्ये पक्राउ परेका निरकुमार बसको चालक र अन्य दुई स्टाफ रहेको बताइएको छ। आरोपीहरूले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए।

पीडित किशोरीले आफूलाई लठ्याउने औषधि खुवाएर आफूमाथि बलात्कार भएको प्रहरीसमक्ष बयान दिएकी छिन्।

‘उनीहरूले रत्नपार्कमा खानेकुरा दिए, खाइसकेपछि बेहोस भएँ, पछि तीनजनालाई आफूसामु हेरेको,’ पीडित किशोरीलाई उदृत गर्दै डीएसपी थापाले भने। अपराह्न ४ देखि साँझ ५ बजेसम्म तीनजनाको फन्दामा रहेकी ती किशोरी एक घण्टापछि भाग्न सफल भएर प्रहरीसमक्ष पुगेकी थिइन्।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
गहुँ छर्ने बेला हुन लाग्यो, किसानले के कुरामा ध्यान दिने ?

नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल

प्रेम तथा विवाहका बारेमा केही अनुभूतिहरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .