No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल

संजय यादव, १८ आश्विन २०७७
गोलबजार, सिरहा : सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले नियम कानून र निर्देशन नमान्ने बिद्यालयलाई कानूनी कार्यवाही हुने चेतावनी दिए । प्रमुख अधिकारी कणेलले रेडियो आकाशगंगा एफएमका संजय यादवसंग कुरा गर्दै भने, नियम कानून, निर्देशन उलंघन गर्ने बिद्यालयका प्रधानाध्यापक वा कक्षा संचालन गर्न निर्देशन दिएको उपर कानूनी कार्यवाही हुने बताए । प्रमुख अधिकारी कणेलले कुनै बिद्यालयका बिद्यार्थीलाई केही भयो भने सरुवा रोग संक्रमण ऐन २०२० अनुसार बार्यवाही हुने बताए । अहिले कुनै पनि निकायले बिद्यालयमा बिद्यार्थीलाई पठनपाठन गराउनु भनेर भनेका छैनन् । यस्तो अवस्थामा केही तलमाथी भयो भने प्रधानाध्यापकले सम्पूर्ण जिम्मेवारी समेत लिनुपर्ने प्रमुख अधिकारी कणेल भने ।

यदी बिद्यालयहरुले बिद्यार्थीलाई बिद्यालयमै बोलाएर पठनपाठन गरिरहेका छन् भने त्यस्ता बिद्यालयलाई प्रहरी परिचालन गरेर पनि तुरुन्त नगर शिक्षा शाखाको प्रमुखले बन्द गराउन भनेका छन् र हामी पनि भोली देखि नै यस सम्बन्धी बिस्तृत बुझेर परिपत्र पनि गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
प्रेम तथा विवाहका बारेमा केही अनुभूतिहरु

बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्च पक्राउ

स्थानीयले एकै स्वरमा भने, “चीनले सिमा मिचेकै हो”

स्थानीयले एकै स्वरमा भने, "चीनले सिमा मिचेकै हो"

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .