राजविराज । नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंह (गजेन्द्र बाबु) को २२ औ पुण्य तिथिमा बुधबार माल्यार्पण गरी मनाईएको छ ।
सो अवसरमा गजेन्द्र चौक स्थित गजेन्द्र नारायण सिंहको शालिकमा बिहानै देखि जसपाका युवा नेता बिनोद यादवले सरसफाई गरी माल्यार्पन गर्दै श्रद्वान्जली अर्पण गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1