• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्सन


पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्सन

काठमाडाैँ । टोक्यो र पेरिसमा चीनविरुद्ध विशाल प्रदर्शनहरू आयोजना गरिएको छ । चीनले गरेको दमन र मानवअधिकार उल्लंघनकाे बिरूद्ध तिब्बत, उइघुर, मंगोलिया, हङकङ र ताइवानका करिब ३ हजार मानिसहरूले अक्टूबर ३ का दिन जापानको राजधानी टोक्यो र अक्टूवर 1 का दिन फ्रान्सको राजधानी पेरिसमा विशाल प्रदर्शनहरू गरेका छन्।

हङकङमा लागू गरिएको कडा राष्ट्रिय सुरक्षा कानून, भित्री मंगोलिया स्वायत्त क्षेत्रमा मन्दारिन चिनियाँ भाषाको प्रयोग बाध्यात्मक बनाउने, तिब्बत र झिनजियांगमा धार्मिक स्वतन्त्रता विरुद्धको कारबाही र ताइवानको बिरूद्ध चीनको आक्रामक र धम्कीपूर्ण कार्यहरूको विरुद्ध नारावाजी गरिएको थियो ।

प्रदर्सनहरूमा स्थानीयका साथै अन्य एसियाली देशका मानिसहरूले सहभागिता जनाएर एक्यवद्धता प्रकट गरेका थिए ।

चिनले पछिल्लाे समय तिब्बती, उइघुर र मङोलिएन समुदायमाथि धार्मिक तथा संस्कृतिक हस्तक्षेप बढाउदै लगेका ती समुदायहरूले आरोप लगाएका छन् । चिनियाँ शासकहरूले उइघुर समुदायमाथि विभिन्न खाले दमन गरिरहेको समाचारहरू निरन्तर बाहिर आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनमा शुन्य कोभीड नीति असफल बन्दै , लकडाउनविरुद्ध तिब्बतमा विशाल प्रदर्शन
  • २०७७ आश्विन १८, आईतवार १०:४८
  • In "BannerNews"
  • गिलगिट बाल्टिस्तान : नाट्‌को कर्मचारीहरूद्वारा तलब नपाएको विरोधमा प्रदर्शन
  • २०७७ आश्विन १८, आईतवार १०:४८
  • In "BannerNews"
  • ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा
  • २०७७ आश्विन १८, आईतवार १०:४८
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

नेपाली भूमी मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपालमा आइतबार २२५३ जनामा कोरोना पुष्टि

कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version