No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेलामा भएको विवादको निहुमा महोत्तरीमा छुरा प्रहार गरी एक युवकको हत्या

धनुषामा ह’त्या गरिएका यूवक मिर्चैयाका हुन् : प्रहरी

महोत्तरीमा छुरा प्रहरा गरी एक युवकको हत्या भएको छ । हत्या हुनेमा महोत्तरीको पिपरा गाउँपालिका ५ हर्दियाटोलका राजनारायण पासवानका १९ वर्षीय छोरा आशिक पासवान छन् ।
उनको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिहीबार साँझ आशिकको शव छुरा प्रहार गरी हत्या भएको अवस्थामा स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महोत्तरीका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्गामेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले चौरमा लगेर आशिकलाई छुरा प्रहार गरी हत्या गरेको खुलेको छ ।
घटना विषयमा केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण महोत्तरी प्रहरीले सार्वजनिक गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

Next Post
मुन्नी मिश्रि भलिबलको फाइनलमा कटरैत र गौरहन्न भिडदै

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

हलिउड हड्तालको असर रिलिजमा, टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अब सन् २०२५ मा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .