No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ ।

विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार सात सय बढी प्रहार गरेको भन्दै हमासका ७३ वटा कमाण्ड सेन्टर, ४७५ वटा रकेट प्रणाली र २२ वटा भूमिगत अखडा ध्वस्त बनाएको दाबी गरेको छ । गाजामा पानी, विजुली, इन्धन, खाद्यान्न लगायतको आपूर्ति बन्द गरेर इजरायलले भीषण बमबारी थालेको हो ।

उता, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट अहिलेसम्म ७ सय ४ जना मारिएको भन्दै मारिनेहरुमा १४३ बालबालिका र १०५ जना महिला रहेको जनाएको छ । आक्रमणबाट ४ हजार सर्वसाधारण घाइते भएको प्यालेस्टिनी दाबी छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरालयले युद्धको शुरुवात नै नगरेको भन्दै शत्रुहरुले दशकौंसम्म सम्झिरहने गरी युद्धको अन्त्य गरिदिने चेतावनी दिनुभएको छ । हमासले इजरायलमाथिको आक्रमण अक्षम्य गल्ती थियो भनेर सधैं सम्झिरहने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post
इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी

इजरायली टिभी होस्टकी बहिनी हमासद्वारा मारिए, उनले बहिनीले खिचेको अन्तिम तस्विर शेयर गरिन

इजरायल आक्रमणमा परी मृत्यु भएका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले पाँच लाख दिने

रुसी पर्यटक दम्पतीद्वारा पाकिस्तानी प्रहरीले दुर्व्यवहार गरेको गुनासो

खैबर पख्तुनख्वालाई बिजुली, ग्यास कटौती 'अनुचित र असंवैधानिक' : पाकिस्तानको अवामी नेश्नल पार्टी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .