No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इजरायलबाट नेपाली विद्यार्थी भन्छन्: बंकर नहुँदा हामी असुरक्षित भयौं

इजरायलमा रहेका नेपाली विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका छन्।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।

सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायका स्कुल एफ एग्रिकल्चर प्रमुख सुशील न्यौपानेले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थी घाईते भएका छन भने केही विद्यार्थी सम्पर्क विहिन रहेको जानकारी दिए।

उनका अनुसार तीन जना विद्यार्थीको घाईते अवस्थामा उपचार भैरहेको छ। घाईते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन। उनीहरु मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ।

उनीहरु त्यहाँको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा काम गर्थे। सोही ठाउँमा कार्यरत १७ जना मध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउने गरेको न्यौपानेले जानकारी दिए। उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन।

उनले डेनी हमर भन्ने ठाउँमा रहेका नौजना विद्यार्थी सम्पर्कमा आएको जानकारी दिए। उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन। उनीहरु सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएको न्यौपानेले बताए।

सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेष्टरका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरु मध्ये १० जना छात्रा रहेका छन। उनीहरु १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रम अन्र्तगत पहिलो पटक विद्यार्थी पठाएको थियो।   नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
अयोध्या खोज्दै हिँडेर केपी ओलीले कम्युनिस्ट पार्टी सिध्याए : घनश्याम भूसाल

भारतभरी रहेका सडक निर्माण रेल संजालमा केन्द्रित , नेपालले पनि सहयोग लिनुपर्छ

इजरायल आक्रमणबारे सदनमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीले भने : १२ नेपाली सम्पर्कविहीन छन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .