No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इजरायल आक्रमणबारे सदनमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीले भने : १२ नेपाली सम्पर्कविहीन छन्

???????????????? ???????????? ???? ?????? ????? ??? ?????????????? ?????? ????? ???????????? ?????? ????????????????? ???????? ?????? ???? ?? ??????? ???????????? ?????? ????? ???????? ???? ????????? ? ??????? ??????? ?????÷????

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल आक्रमणबारे संसदमा जानकारी गराएका छन्।  आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराएका हुन्।

नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए। २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए।

मन्त्री साउदका अनुसार कृषि विश्वविद्यालयबाट ११९,त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट  ४९ जना विद्यार्थीहरू गएका थिए। उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्लायबाट गएका १७ विद्यार्थीहरू दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययरत थिए।

नेपाली दूतावासका अनुसार सुदूरपश्चिम विश्वविद्लायबाट गएका विद्यार्थीमध्ये आक्रमणमा परी  ३ जना  घाइते भएका छन् भने २ जना सकुशल रहेको मन्त्री साउदले जानकारी दिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी रहेका १२ जनामध्ये केही सम्पर्कमा नरहेको  र केही हताहत भएको हुनसक्ने आशंका गरिएको छ।

यो स्थान गाजा क्षेत्रबाट नजिक रहेको र त्यहाँ हमास समूहले आक्रमण गरिरहेको छ। शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलका विभिन्न सहरमा आक्रमण गरिरहेका छन्।

इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले रकेट प्रहार गरिरहेको छ। यहाँ आक्रमणबाट २५० जना इजरायली र २३० जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। ३ हजार बढि मानिस घाइते भएको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन्। अन्नपूर्णपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
चर्चित नेपाली टिकटकर आयुषले गरे पाकिस्तानी टिकटकर महिला जमालीसँग इन्गेजमेन्ट

लहानलाई ब्यवस्थित गर्न उप प्रमुख महतोको अभियान

संयुक्त राष्ट्रसंघमा भारतद्वारा पाकिस्तानी अल्पसंख्यकहरूविरुद्ध भएको अत्याचारको विरोध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .