No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार नगरपालिकामै नमूना उपभोक्ता समिति गठन

संजय यादव, १५, आश्विन, २०७७
गोलबजार, सिरहा

सिरहाको गोलबजार नगरपालिकामै पहिलो पटक यति ठूलो बजेटको उपभोक्ता समिति सदाय(मुसहर) समुदायको सहभागिता र नेतृत्वमा गठन भएको छ । गोलबजार नगरपालिका वार्ड नं ४, साबिक असनपुर वार्ड नं १ मा वडा स्तरिय योजना अन्तर्गत वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादवको बिशेष उपस्थितीमा आर.सि.सि.ढलान २२ लाख रकमको मुसहर समुदायकै नेतृत्वमा उपभोक्ता समिति गठन भएको वडा अध्यक्ष राजदेव यादवले बताए । भेला पश्चात वडा अध्यक्ष यादवले भने, आर.सि.सि. ढलान २२ लाख रकमको उपभोक्ता समिति मुसहर समुदायबाट बन्नु नै पहिलो सफलता रहेको बताए । आर.सि.सि. ढलानको लागि वडा अध्यक्ष यादवको बिशेष उपस्थितीमा उपभोक्ता समिति गठन गर्न बसेको भेलाले सर्बसहमतीबाट कमलीदेवी सदायको अध्यक्षतामा कोषाध्यक्ष, सचिव सहित ८ जना मुसहर समुदाय र १ जना मात्र अन्यबाट चयन भएको र अनुगमन समितिमा पनि भगत सदायको संयोजकत्वमा ३ सदस्यीय सदा समुदायकै चयन भएको वडा अध्यक्ष यादवले बताए ।

यति ठूलो रकमको आर.सि.सि. ढलानको लागि गठित उपभोक्ता समिति मुसहर समुदायबाट बन्नु, जो अवसर अधिकारबाट बञ्चित भएका या पछाडी पारीएका छन्, यिनीहरुलाई काम गर्नलाई निकै चुनौती देखिरहनु भएको छैन भन्ने प्रश्नमा वडा अध्यक्ष यादवले भने, यसमा उपभोक्ता समिति मात्र हैन, समुदायका सबैले आ(आफ्ना ठाँउबाट भरपुर सहयोग गर्नुपर्छ । यिनीहरु सफल हुनु पुरै समाज नै सफल हुनु हो, तसर्थ समिति गठन मात्र नमूना होईन, काम पनि नमूना नै हुने वडा अध्यक्ष यादवले बिश्वास ब्यक्त गरे ।
एक फरक प्रसंगमा वडा अध्यक्ष यादवले समुदायका टाठाबाठाहरुले यिनीहरुलाई कमजोर, निमुखा, बिपन्न भनी मौकाको फाईदा उठाउदै ठेक्कापटा जस्तै लिन बाध्य पारियो भने लिनेमाथी पनि कार्यबाही हुने र उपभोक्ता समिति पनि बिघटन हुने बिश्वास दिलाउदै वडा अध्यक्ष यादवले उपभोक्ता समितिलार्ई सबैले सहयोग गर्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

कुपोषणविरुद्ध स्थानीय तहमा उत्पादनमुखी पहल महासंघको मधेस प्रदेश सचिब यादवद्वारा भेनडर सम्मानको अनुगमन

कुपोषणविरुद्ध स्थानीय तहमा उत्पादनमुखी पहल महासंघको मधेस प्रदेश सचिब यादवद्वारा भेनडर सम्मानको अनुगमन

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

Next Post

गोलबजारको अस्थायी क्वारिन्टीन ततकालको लागि बन्द

शनिबार काठमाडौँ सहित नेपालभरका ८ स्थानमा बिद्युत आपूर्ति बन्द हुने (सुची सहित)

शनिबार काठमाडौँ सहित नेपालभरका ८ स्थानमा बिद्युत आपूर्ति बन्द हुने (सुची सहित)

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेकालाई व्यवस्थापन गर्न केन्द्रित छ : डा. भट्टराई

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेकालाई व्यवस्थापन गर्न केन्द्रित छ : डा. भट्टराई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...