No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारको अस्थायी क्वारिन्टीन ततकालको लागि बन्द

संजय यादव, १५, आश्विन, २०७७
गोलबजार, सिरहा

सिरहाको गोलबजारमा अस्थायी रुपमा रहेको क्वारिन्टीन ततकालको लागि बन्द भएको छ । मंगलबार औपचारिक रुपले क्वारिन्टीन बन्द भएको दिन गोलबजार नगर स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णको बिशेष उपस्थितीमा बिदाई कार्यक्रम भएको छ । गोलबजार नगरपालिकाद्धारा संचालित कोरोना भाईरस कोभिड १९ रोग ब्यबस्थापनको लागि गोलबजार नगरपालिका(४ स्थित रहेको रा.रा.तामांग जनता बहुमुखी क्याम्पसमा राखेको अस्थायी क्वारिन्टीन मंगलबार देखि बन्द भएको स्वास्थ्य शाखा प्रमुख कर्णले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख कर्णले भने, क्याम्पसमा पठनपाठन शुरु हुने अबस्था आएपछि ततकाल क्याम्पसमा रहेको अस्थायी क्वारिन्टीन पुनः संचालनमा ल्याउने गरि हालको लागि बन्द गरिएकोे बताए ।

गत चैत्र ११ गते देखि असोज १३ गते सम्म नियमित लागातार ६ महिना क्वारिन्टीन ब्यवस्थापन तथा हेरचाह गर्न खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु लगायत यस्तो महामारीको समयमा सहयोग गर्नुहुने सबैलार्ई शाखा प्रमुख कर्णले धन्यबाद ज्ञापन गरे ।

गोलबजार नगरपालिकामा अब देखि पिसिआर जाँच र क्वारिन्टीनको ब्यवस्था ततकालै हुने कि नहुने प्रश्नमा शाखा प्रमुख कर्णले पिसिआर जाँच नियमित भईरहने र संक्रमितहरुलाई ततकाल होम आईसोलेसनमै राख्ने सुझाव दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने

जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने

लागूऔषधसहित बोदे बर्साइनका स्वास्थ्य संयोजक पक्राउ

लागूऔषधसहित बोदे बर्साइनका स्वास्थ्य संयोजक पक्राउ

युवक अजिमको प्रेमको कारण हत्या भएको खुलासा

युवक अजिमको प्रेमको कारण हत्या भएको खुलासा

Next Post
शनिबार काठमाडौँ सहित नेपालभरका ८ स्थानमा बिद्युत आपूर्ति बन्द हुने (सुची सहित)

शनिबार काठमाडौँ सहित नेपालभरका ८ स्थानमा बिद्युत आपूर्ति बन्द हुने (सुची सहित)

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेकालाई व्यवस्थापन गर्न केन्द्रित छ : डा. भट्टराई

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेकालाई व्यवस्थापन गर्न केन्द्रित छ : डा. भट्टराई

सकियो नेकपा प्रदेश ५ संसदीय दलको बैठक, दाङको पक्षमा मतदान गर्न ह्‍विप

सकियो नेकपा प्रदेश ५ संसदीय दलको बैठक, दाङको पक्षमा मतदान गर्न ह्‍विप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .