No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भोकै बस्नेहरुको जिम्मेवार को ?

भोकै बस्नेहरुको जिम्मेवार को ?

विनय राज त्रिपाठि –  हामी जति जोस जाँगरका साथ हिन्दूले मुस्लिम माथी र मुस्लिमले हिन्दू माथी प्रहार गरि जिउ ज्यान का साथ उनकाे सम्पत्ति सखाप पार्न आतुर छाै, यदि हामी यति जाेस जाँगर भ्रष्टाचार बिरूध्द प्रयाेग गरेकाे भए हाम्रा दाजू भाईलाई देश छाेडी बहिरिनु पर्दैन थियाे, ७ दिन सम्म भर पेट खाना न पाएर भाेकै बस्न बाध्य हुनु पर्दैन थियो ।

के हामीले साेचे छाै कि जाे मान्छे दिन भरी काम गरेर साँझ घरमा गएर आफ्नो परिवार संग बसी एक छाक खाना खान्थे, याे दँगाले उनीहरू माथि के असर पारेकाे छ, उनीहरू भाेकै बस्नु परेकाे जिम्मेवारी काे ले लिने, कुन धर्मले लिने ? छ कुनै जवाफ ? हामी आफ्नै दाजू भाई लाई मेटाउन खाेजी रहेका छाै, जाे हामी हिजाेका दिनमा बसी सँगै खान्थ्याे, घुम्थ्याे, परेका बेला सहयाेग गर्थ्याे , आज हामी उसैलाई मार्न खाेजी रहेका छाै, किन ? अपराध गर्ने त अपराधी हाे, तर के हामी अपराध गर्न खाेजी रहेका छैनाै । के हामीले एक पटक पनि साेचेका छाै ?
साेचाै र शान्ति सद्भाव कायम गराै । लेखकको स्वतन्त्र बिचार हो ।

फाईल तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post
सुरक्षा समीक्षा बैठक : धार्मिक अतिवाद मधेशको प्रमुख सुरक्षा चुनौती

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्ध मुद्दा

मधेश प्रदेशका २९ स्थानीय तहले अझै पेश गरेन बजेट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...