No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेशका २९ स्थानीय तहले अझै पेश गरेन बजेट

जनकपुरधाम । मधेश प्रदेशका २९ स्थानीय तहले अझ बजेट पेश गर्न सकेको छैन् ।

संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने भएतापनि मधेश प्रदेशका स्थानीय तहहरुले त्यसलाई अटेरी गर्दै बजेट ल्याएका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस प्रदेशका २९ स्थानीय तहले आर्थिक वर्ष २०८०÷८१ को बजेट पेश गर्न सकेको छैन् ।

बजेट पेश नगर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका र रुपनी गाउँपालिका रहेको छ ।

यस्तै, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, भगवानपुर गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिकाले बजेट पेश गर्न सकेको छैन् ।

यस्तै, सर्लाहीको बलरा नगरपालिका, हरिवन नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, गढीमाई नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका,माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाले बजेट पेश नगरेको मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पर्साको धोबीनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र जिराभवानी गाउँपालिकाले बजेट पेश गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
विवास्पद धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा

चीनसँगको साझेदारीले अफगानिस्तानको प्राकृति स्रोतको दोहन

चीनको ‘ट्रायल’ मा प्रधानमन्त्री प्रचण्ड

चीनको ‘ट्रायल’ मा प्रधानमन्त्री प्रचण्ड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .