• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माओवादी नेताहरुले टिकट खोसेपछि अलपत्र परेका चिकित्सक ल्याउन अर्को जहाज !


माओवादी नेताहरुले टिकट खोसेपछि अलपत्र परेका चिकित्सक ल्याउन अर्को जहाज !

काठमाडौं । मुगुको ताल्चा विमानस्थलबाट समिट एयरमा आज बिहान नेपालगञ्ज आउने तयारी गरेका चिकित्सकहरुलाई अलपत्र पारेर माओवादी नेताहरुलाई मात्रै उडाएको घटनापछि पर्यटन मन्त्रीले अर्को जहाज ताल्चा विमानस्थल पठाएका छन् ।

पर्यटन मन्त्री सुदन किराँतीले अलपत्र परिएका चिकित्सकहरुलाई लिन नेपाल वायु सेवा निगमको जहाजलाई ताल्चा विमानस्थल पठाएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गोष्ठी सकेर मुगुको ताल्चा विमानस्थलबाट १६ जना चिकित्सकहरु नेपालगञ्ज फर्किने क्रममा माओवादी उच्च तहका नेताहरुले उनीहरुको टिकट खोसेर अलपत्र पारेका थिए ।

माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने भन्दै समिट एयरका स्टेशन म्यानेजर महेन्द्र भामले पाँच जना चिकित्सकहरुको टिकट खोसेका थिए ।

पाँच जनाको टिकट खोसिएपछि चिकित्सकको टोली बिरोध जनाएर विमानस्थलमै बसेको थियो ।

यसरी चिकित्सकहरु विमानस्थलमा अलपत्र पारिएको खबर पाएलगत्तै मन्त्री किराँतीले उनीहरुलाई लिन नेपाल वायुसेवा निगमको जहाज पठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरायलबाट २५० जना नेपाली बोकेको विमान काठमाडौंका लागि उड्यो
  • २०८० आश्विन ९, मंगलवार २१:१६
  • In "BannerNews"
  • नेपालगञ्ज विमानस्थलमा शुक्रबार वृहत आपतकालीन पूर्वअभ्यास
  • २०८० आश्विन ९, मंगलवार २१:१६
  • In "कर्णाली प्रदेश"
  • आकाशको फल आँखा तरी मर जस्तै कर्णालीको हवाई सेवा, विमानस्थलबाटै फर्काइयो बिरामीलाई
  • २०८० आश्विन ९, मंगलवार २१:१६
  • In "कर्णाली प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

सब नेपालले मनाए ४४ औं समाजिक सेवा दिवस

बलुचिस्तानमा ६ फुटबलरको अपहरण हुँदा पनि पाकिस्तान प्रशासन मौन

पञ्‍जाबको फिरोजपुरमा २९.२६ केजी लागुऔषधसहित दुई पाकिस्तानी तस्कर पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version