No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

रामशंकर भण्डारी /बलान विहुल
२ असाेज २०८०

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता ।

संविधान दिवस पुर्ब संध्या “संविधानकाे महत्त्व र बिधार्थीकाे भुमिका” बिषयकाे वक्तृत्वकला प्रतियाेगिता ५ वटा बिधालयका बिधार्थीहरु सहभागी भई जिल्ला समन्वय समिति कार्यालय राजबिराजको सभाहलमा शिक्षा बिकास तथा समन्वय ईकाइले कार्यक्रम आयोजना गरीएकाे थियोे ।

उक्त कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख बिजय कुमार मण्डलकाे अध्यक्षतामा बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सप्तरीका सभापति शिव नारायण साह ,सहायक जिल्ला प्रशासन कार्यालय सप्तरीका लेवन काश्यप अधिकारी , राजबिराज नगरपालिका शिक्षा प्रमुख भाेगेन्द प्रसाद यादब , सरकारी वकिल कार्यालय अधिकृत गाेकुल बहादुर निराैला र आसमान नेपाल आरम्भ परियोजना कि अधिकृत शान्ता कुमारी सिंहकाे उपस्थितिमा कार्यक्रमलाई निरन्तरता दिदै राजबिराजका शिव ईन्टरनेशनल बाेङिग, प्राईम हाेलिकर्स एकेडेमी ,मनाेकामना सेकेडरी , वल्ड भिजन माेडेल मा.बि.,ह्ययापील्याड सेकेडरी बिधालय बिच वक्तृत्वकला प्रतियाेगितामा ६० जना बिधार्थीहरुकाे उपस्थितिमा कार्यक्रम समापन भएकाे थियोे ।

वक्तृत्वकला प्रतियाेगितामा शिव ई. बाेङिगका बिधार्थी अमित कुमार साह प्रथमलाई रु.५०००/-साेहि बिधालय का गाैरी कुमार साह दाेस्राेलाई रु. ३०००/- र ह्ययापील्याड सेकेन्डरीका शिरीष दास/काजल यादब तेस्रोलाई रु.२०००/- र संन्ताेना पुरुस्कार मनाेकामना कि अम्बिका कुमारी साहलाई पुरुस्कारका साथ बिधार्थीहरुलाई उज्ज्वल भबिष्यकाे शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

Next Post
चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .