No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

महेश सिंह सिरहा लहान ४ असोज – समाजिक रुपान्तरण र अवाज बिहिनहरुको अवाजलाई बुलन्द गर्न बिगत १३ बर्ष अगाडी लहानबाट समग्र जनउत्थान केन्द्रद्वारा संचालन गरेको रेडियो समग्र एफएम १०७ मेगाहर्जले बिहीवार १३ औं बर्ष पुरा गरेको उपलक्ष्यमा भब्य रूपमा वार्षिक उत्सव समारोह मनाएका छन।सिरहाको लहानबाट निरन्तर रूपमा प्रशारण हुदै आइरहेको रेडियो समग्रले१३ वसन्तपुरा गरी १४ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्सव मनाएका छन्।

रेडियोको स्टेशन म्यानेजर राम भरोसी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननिय गंगा प्रसाद यादवले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिहरुमा समाजसेवी राम नारायण मेहता,सुर्य नारायण साह,इसराईल सिद्धिकी पुर्व वडा अध्यक्ष मो.सुलेमान मियाँ,अपाङ्ग पुनर्स्थापना केन्द्र लहानका अध्यक्ष संजय अग्रवाल,बुद्धि जिबी तथा लहान रेडक्रस लहानका अध्यक्ष फुलेश्वर महतो,महिला मानव अधिकार संजालका अध्यक्ष गंगा अधिकारी,सगरमाथा माध्यमिक बिधालयका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र चौधरी, रेडियोका पुर्व अध्यक्ष तथा कार्यकारी निर्देशक देवराज पोखरेल पत्रकार महेश सिंह लगायत हाते मालो अन्तर सम्बाद समितिका पदाअधिकारीहरुको उपस्थिति रहेको आयोजक संस्थाको प्रतिनिधि राम प्रकाश यादवले जानकारी दिनु भयो।

प्रमुख अतिथि संघीय सांसद गंगा प्रसाद यादवका अनुसार
देशमा लोकतन्त्रको अवस्था लथालिङ्ग रहेको चर्चा गर्दै देशमा शान्ति कसरी आउछ एक जातीलाई अर्को जातिलाई जब सम्म समान अन्तर हटाउदैन तबसम्म नेपाली जनताले शान्तिको कल्पना नगरे हुन्छ प्रमुख अतिथि यादवले टिप्पणी गरेका थिए। मानव अधिकारको क्षेत्रमा काम गर्ने काम समग्र जनउत्थान केन्द्रले गरेकै हो सिरहा जिल्ला लैङ्गकि हिंसा लागु औषधको हब रहेको रेडियोलाई उन्नती प्रगतिको सुभकामना दिएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राम भरोसी महतो साक्षर अभियान,समाजिक मुलयमान्यता र न्यायमा पहुँच नभएका ब्यक्ती शान्ति र सुन्दर समाज निर्माणको अभियान लागेका छौँ। ५८ जना चित्र कलाको माध्यमबाट शान्तिको चित्र गरेका विद्यार्थीहरुलाई धन्यवाद गर्दै विद्यार्थीहरुलाई सम्मान र श्रोता प्रतिक्रिया श्रोतालाई सम्मान गरेका थिए।अध्यक्ष महतोले कार्यक्रमको समापन गर्दै हरेक ब्यक्तीले शान्तिको अनुभव प्राप्त गरोस् त्यसमा रेडियोको साथ् र सहकार्य रहने बताए। रेडियोले समाजको बिकृती बिसंगतीको अवाज उठाउन गर्दै ग्रामीण खोज पुरस्कारबाट समानित भएको जनाए र ५० हजार राशिको पुरस्कार हासिल गर्ने सफल रेडियो रूपमा चिनिएका हुन।समाजजिक एकताको लागी कार्य गर्दै आएको बताए महतो बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते

शैक्षिक भ्रमण बस दुर्घटना अपडेट : दुईजनाको मृत्यु, २२ जना घाइते

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

चिनियाँ एप टिकटक मार्फत पनि जुवा खेलाउने पक्राउ

टिकटक बन्द निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

Next Post
लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनायो

लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनायो

रुसी पर्यटक दम्पतीद्वारा पाकिस्तानी प्रहरीले दुर्व्यवहार गरेको गुनासो

रुसी पर्यटक दम्पतीद्वारा पाकिस्तानी प्रहरीले दुर्व्यवहार गरेको गुनासो

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .