No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुर लगायत मधेश प्रदेशका सरकारी अस्पतालमा भ्याक्सिनको चरम अभाव

प्रादेशिक अस्पताल जनकपुर लगायत मधेश प्रदेशका सरकारी अस्पतालमा भ्याक्सिनको चरम अभाव

मधेश प्रदेशमा एन्टी रेविज भ्याक्सिनको चरम अभाव भएको छ । प्रादेशिक अस्पताल जनकपुर लगायत मधेश प्रदेशका सरकारी अस्पतालमा भ्याक्सिनको अभाव भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा एकसातादेखि भ्याक्सिन नहुँदा दैनिक दर्जनौ बिरामी रित्तै फर्किने गरेका छन् । प्रादेशिक अस्पतालमा दैनिक कुकुकर, स्याल, बिरालो, बाँदर टोकेका सयजनाको हाराहारीमा बिरामी उपचारका लागि जाने गर्दछन् । भ्याक्सिन नहुँदा बिरामीलाई फर्काउन बाध्य भएको एआरभी शाखाकी फोकलपर्सन कविता चौधरीले बताइन् । एक व्यक्तिलाई एकसाता भित्र तीन डोज भ्याक्सिन लगाउने गरिन्छ ।

भ्याक्सिन प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र जनकपुरबाट प्रादेशिक अस्प्ताल जनकपुरसहित मधेश प्रदेशका सरकारी अस्पतालमा उपलब्ध गराउने गरिन्छ । तर प्रदेश आपुर्ति केन्द्रमा माग अनुसारको भ्याक्सिन करिब दुई महिनादेखि अभाव रहेको सूचना अधिकारी रामहृदय यादवले बताए ।

‘दुई महिनादेखि हामी माग अनुसारको भ्याक्सिन हामीले स्थाहरुलाई उपलब्ध गराउन सकेका छैनौ । संघ सरकारले न्युन संख्यामा मात्रै भ्याक्सिन उपलब्ध गराउँदा यस्तो परिस्थित आएको हो’ प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका सूचना अधिकारी यादव भन्छन् ।

संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वस्थ्य सेवा विभाग अन्तर्गतको स्वास्थ्य आपुर्ति शाखाले देशैभर एन्टी रेविज भ्याक्सिन उपलब्ध गराउने गरेको छ ।

सूचना अधिकारी यादवका अनुसार मधेश प्रदेशमा मासिक चार हजार भन्दा बढी एन्टी रेविज भ्याक्सिनको आवश्यक्ता छ । प्रादेशिक अस्पताल जनकपुरमै आर्थिक वर्ष २०७९।०८० देखि हालसम्म हालसम्म ३ हजार १८१ भ्याक्सिन बिरामीलाई लगाइएको छ । तर, स्वास्थ्य सेवा विभागले थोरै थोरै मात्रामा उपलब्ध गराउने गरेको छ । जसले अभावको सामना गर्नु परेको छ ।

स्वास्थ्य सेवा विभागको स्वास्थ्य आपुर्ति शाखाले केहीदिन प्रयोगशालामा परीक्षण गर्दा मात्र अभावको अवस्था रहेको जनाएको छ । अहिले सबैतिर भ्याक्सिन पठाइसकिएको शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया बताउँछन् ।
‘यो बीचमा भ्याक्सिन आइसकेको थियो । त्यसको औषधि टेष्टको लागि प्रयोगशालामा पठाएका थियौं । टेस्ट भइसक्यो । हामी पठाउन सुरु गरिसकेका छौं । पुगिसकेको होला वा बाटोमा होला’ शाखा प्रमुख चौरसिया भन्छन् ।
सरकारी हस्पिटलमा भ्याक्सिन अभावको कारण बिरामी फर्केर निजीबाट महगोमा किनेर लगाउन बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कफ्र्यू जारी

दुई समुदायबीच भएको विवादका कारण सर्लाहीको मलंगवामा कफ्र्यू जारी

सरकारी गाडीको दुरुपयोग रोक्दै युवा

सरकारी गाडीको दुरुपयोग रोक्दै युवा

जी-२० सम्मेलन : भारतले दिन खोजेको सन्देश

जी-२० सम्मेलन : भारतले दिन खोजेको सन्देश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .