• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देउवाले गृहमन्त्रीलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्छ – डा सुनील शर्मा


देउवाले गृहमन्त्रीलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्छ – डा सुनील शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा। सुनील शर्माले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले यो घटनालाई सामान्य ढंगलेमात्र हेर्न नमिल्ने भन्दै यो घटनाको सत्यतथ्य पत्ता लगाएर जवाफ दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग मागसमेत गरेका छन् ।

उनले भने, ‘खुकुरी हान्न कसले लगायो रु डिजाइन के हो भन्ने कुरा यो सरकारले अहिलेको गृहमन्त्रीले पत्ता लगाएर जनतामा खुला भएर राख्न सक्नुपर्छ ।’

उनले यो घटनापछि हुनसक्ने सम्भावित घटनाप्रति लक्षित गर्दै भने, ‘घटनाक्रमलाई हेर्नुस् यो सरकार बनेपछि बढी भन्दा बढी कांग्रेसमाथि आक्रमण भएको छ । हाम्रा नेतामाथि, हामीमाथि । चाहे त्यो राज्य संयन्त्रबाट होस् चाहे नागरिक तहबाट होस् कांग्रेसमाथि आक्रमण भएको छ । यसलाई तत्काल हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएर चेतावनी दिनुपर्छ कि राज्यको शान्ति सुरक्षाको जिम्मा सरकारको हो कि हैन रु हामी सरकारमा छौँ कि छैनौँ रु’

उनले अगाडि भने, ‘हामी सरकारमा छौँ । तर हामीलाई सरकारमा भएको अनुभूति भएको छैन । एउटा सामान्य नागरिकको सुरक्षाको जिम्मा राज्यले लिने कि नलिने प्रश्न यो हो । त्यसैले यो राज्य मृत स्थितिमा भएको अवस्था हो यो । चाहे विकासको क्षेत्रमा होस् वा सुरक्षाको क्षेत्रमा । काठमाडौँको बीच सडकमा हाम्रो नेपाली कांग्रेसको सहमहामन्त्री नेता असुरक्षित हुन्छ भने दूरदराजको नागरिकको स्थिति के हो त रु

सो क्रममा उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दशैँ अगाडि वा पछाडि ढल्ने दाबीसमेत गरेका छन् । उनले सरकार ढलुन्जेल त जनता, नेता, कार्यकर्ता सुरक्षित हुनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री यादवलाई आज दिउँसो रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागी गेट बाहिर निस्कनाथ नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सत्ता गठबन्धनमा खटपटः गृहमन्त्री हटाउन प्रचण्ड तयार
  • २०८० भाद्र २१, बिहीबार १७:३३
  • In "BannerNews"
  • निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन
  • २०८० भाद्र २१, बिहीबार १७:३३
  • In "देश"
  • चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन
  • २०८० भाद्र २१, बिहीबार १७:३३
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

चिनियाँ राजदूतलाई सचेत गराउन संसदीय समितिको निर्देशन

वनभोजदेखि जन्तीसम्म सरकारी गाडी, हुँदैन कारबाही

जनकपुरलाई प्लाष्टिकमुक्त बनाउन पृथक शैलीमा युवाहरुको संदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version