No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच नि:शुल्क शिविर आयोजना हुँदै

लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच नि:शुल्क शिविर आयोजना हुँदै

महेश सिंह सिरहा लहान ६ भदौ – सिरहाको लहानमा अपाङ्गता भएका ब्यक्तीहरुको लागी कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने भएको छ।नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम अंगको लागि नापजाँच शिविर आयोजना गर्ने भएको छ। नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गर्न लागिएको संगठनले जानकारी दिएको छ।

समाजलाई भलो होस् भने उदेश्यले मारवाडी युवाहरुको एक समुहले हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको दु:ख दाई पिडा हेरेर नि:शुल्क रूपमा ठुलो आर्थिक लगानीमा शिबिर संचालन गर्न लागेका हुन्।शिबिरमा दक्ष अनुभवी डाक्टरहरुद्वारा नापजाँच गरिने आयोजकले जनाए।

सिराहाको लाहानमा शिविर आयोजना हुने भएको छ। लाहानको मारवाडी सेवा सदनमा भदौ २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर आयोजना हुने जनाइएको छ।त्यसै गरी झापाको बिर्तामोडको श्री अग्रसेन भवन शनिश्चरे रोडमा २२ भदौमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले बताए।

शिविरमा नारायण सेवा संस्थानबाट आएका प्राविधिकहरूले शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) हरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गर्ने जनाइएको छ।शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने मारवाडी युवा मञ्च लहानले जानकारी दिनु भयो।शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजक समितिले जनाए।

नापजाँच पछि भारतको उदयपुरमा कृत्रिम अंग निर्माण हुने र त्यसका लागि डेढ दुई महिना समय लाग्ने जनाइएको छ। निर्माणपश्चात वितरण गरिने आयोजकले जानकारी दिएको छ। सम्पर्क ब्यक्ती चेतन मुरारका मोबाइल 9801666888 विवेक अग्रवाल मो.9807720879

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
महोत्तरीको जलेश्वर बन्द, अवस्था तनावग्रस्त

महोत्तरीको जलेश्वर बन्द, अवस्था तनावग्रस्त

एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

लाहान नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ

भाजपाको हेडक्वाटरमा सीके राउत

भाजपाको हेडक्वाटरमा सीके राउत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .