• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकारमाथि क्रसरका कर्मचारीद्वारा हातपात, ३ जना पक्राउ


पत्रकारमाथि क्रसरका कर्मचारीद्वारा हातपात, ३ जना पक्राउ

रौतहट, भदौ ५ गते ।

रौतहटमा पत्रकार राकेश यादवमाथि स्थानीय क्रशर उद्योगका कर्मचारीले हातपात गरेका छन् ।

सोमबार दिउँसो १२ बजेतिर रिपोर्टिङका क्रममा रौतहटको बृन्दावन नगरपालिकामा रहेका क्रशरहरुको भिडियो छायांकन गर्दा यादवमाथि तीन जनाले हातपात गरेको उनले बताएका छन् ।

उनीहरुले यादवको क्यामरासमेत फुटाइदिएका छन् ।

चिकित्सकका अनुसार पत्रकार यादवको छातीमा रगत जमेको छ ।

हातपात गर्ने महोत्तरीको बर्दिवास बस्ने राजदेव ठाकुर, रौतहटको बृन्दाबन बस्ने राधेश्याम यादव र सर्लाहीको बरहथवा बस्ने महेश चौधरी रहेका उनले बताए ।

पत्रकार यादवको किटानी जाहेरीका आधारमा उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यादव हिमालय टेलिभिजनमा कार्यरत्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विज्ञप्ति मार्फत कारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा
  • २०८० भाद्र ५, मंगलवार २१:०६
  • In "BannerNews"
  • पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग
  • २०८० भाद्र ५, मंगलवार २१:०६
  • In "कर्णाली प्रदेश"
  • पत्रकार सिंह माथि भएको घटना मिलाउन गापा अध्यक्ष यादव नेता र प्रहरी गुहार्दै
  • २०८० भाद्र ५, मंगलवार २१:०६
  • In "मुख्य समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

गृहमन्त्रीमाथि एक पटक जाईलागे शेरबहादुर र केपी ओली

समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै

लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच नि:शुल्क शिविर आयोजना हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version