No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साइलेज मेसिन जडान गर्ने मधेश प्रदेशकै पहिलो नगरपालिका गोलबजार 

सुरेश राय_

सिरहा,०३ भाद्र_सिरहाको गोलबजार नगरपालिकाले साइलेज मेसिन जडान गरिएको छ।मधेश प्रदेशमै साइलेज मेसिन जडान गरिएको पहिलो नगरपालिका गोलबजार बनेको छ ।

संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम अनुसार २०७९ माघ-१२ गते नगरपालिकाले सुचना अनुसार पर्न आएका प्रस्तावहरु मध्यबाट गोलबजार नगरपालिकाका चार वटा वडाले प्रोपोजल पेस गरेका थिए ।पेस गर्नेमा वडा न-१,२,३,६ र १३ रहेको थियो ।

प्रोपोजल पेस गरेको समय अवधी सकिए लगायत नगरका प्राविधिक टोलीले चार वटै वडामा अनुगमण गरिएको थियो ,अनुगमण गर्ने कर्म्मा मापदण्ड अनुसार पूरा गरेको संस्था अशु माछा पशु तथा कृषि फर्म मापदण्ड उपयुक्त भएको देखियो ।त्यसपछी अशु माछा पशु तथा कृषि फर्म लाई आज साइलेज मेसिन हस्तान्तरण गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौडयालले जान्कारी दिए ।

साइलेज मेसिन बर्षाको समयमा बदि भएको हरियो घाँस लाई बर्षो भरी खुवाउन लाई यश मेसिन बाट साइलेज बनाइ पशु अहारको आपुर्ती गर्न सकिने पशु सेवा शाखाका प्रमुख महेश कुमार रायले जान्कारी दिए । हाइड्राेलिक प्रविधिमा आधारित रही विद्युतबाट चल्ने यो मेसिनले प्रती घन्टा १२ मेट्रिक टन घाँस काटने मेसिनको क्ष्मता रहेको शाखा प्रमुख रायले जनाए ।

मेसिन आज हस्तान्तरण मात्र गरिएको छ ,संघिय सरकार द्वारा नै प्राबिधिक टोलि आएर सन्चालन गर्ने शाखाका प्रमुख रायले जान्कारी दिए । छिटै सन्चलानमा ल्याउ त्यारि भइरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
बोरामा प्याक गरी भारत लैजान लागिएका दुई बच्चाको उद्धार, अभिभावकलाई जिम्मा

सचिवहरूलाई उपस्थित हुन छानबिन समितिको निर्देशन

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...