No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गौरव बस्नेतलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

गौरव बस्नेतलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

रासस

काठमाडौं  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मङ्गोलियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उहाँलाई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो ।

प्रशिक्षकद्वयलाई एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र प्रदान गर्नुभयो । छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् ।

समूह ‘डी’ को खेल आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियामा हुनेछ । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मुख्य प्रशिक्षक बस्नेतले यसअघि सन् २०२२ मा किर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षक समाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

हैदराबादले राजस्थानलाई हरायो

हैदराबादले राजस्थानलाई हरायो

मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य

मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

Next Post
सुनको मूल्य २०० रुपैयाँले वृद्धि

सुनको मूल्य २०० रुपैयाँले वृद्धि

दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)

दाइजोको नाममा हत्या गरिएकी आरतीलाई न्याय माग्न बसेकाहरूमाथि प्रहरीको ज्यादती (तस्वीरहरू)

चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता

चिनियाँ कम्पनीहरुले नेपालको प्रशासनलाई समेत बेवास्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .