• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विराटनगरमा युवकमाथि दिउँसै तरबार प्रहार


विराटनगरमा युवकमाथि दिउँसै तरबार प्रहार

विराटनगर । विराटनगर बजारमा एक युवामाथि तरबार प्रहार भएको छ ।
सोमवार दिउँसो विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिममाथि तरबार प्रहार भएको हो ।
विराटनगरको सन्सारीमाई स्थानमा उनीमाथि दिउँसो २स्४५ बजेतिर तरबार प्रहार गरिएको प्रहरीले जनाएको छ ।
हलिमको दुवै हातमा गहिरो चोट लागेको छ । उपचारका लागि शुरूमा न्यूरो अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायत तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु
  • २०८० श्रावण २९, सोमबार २१:०९
  • In "कोशी प्रदेश"
  • गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र
  • २०८० श्रावण २९, सोमबार २१:०९
  • In "BannerNews"
  • ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते
  • २०८० श्रावण २९, सोमबार २१:०९
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

निर्माण व्यवसायीलाई अर्थमन्त्री महतले भने – भुक्तानी हुन्छ, बजेट अभाव देखाएर काम नरोकौं

साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव चीन प्रस्थान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version