No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृतिम हात खुट्टाको लागि सिरहामा नापजाँच शिविरको आयोजना हुँदै

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले शारीरिक रुपले अस्वस्थ्य रहेका व्यक्तिका लागि कृतिम हात खुट्टा लगाउने उदेश्यले नापजाँच सिविरको आयोजना गर्न लागेको छ ।

मारवाडी युवा संगठनद्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा कोशी प्रदेशको झापाको बिर्तामोडमा र मधेश प्रदेशको सिराहाको लहानमा सिविरको आयोजना हुन लागेको सिरहा कार्यक्रम संयोजक रुपेश खेतानले जानकारी दिए ।

उनका अनुसार भदौ २४ गते मारवाडी सेवा सदन, लाहान नगरपालिका ७ मा सिविर सञ्चालन हुने छ ।

यस्तै, बिर्तामोडमा भदौ २२ गते सञ्चालन हुने कार्यक्रम तय भएको छ ।

उक्त शिविरमा नारायण सेवा संस्थान उदयपुरबाट आएका प्राविधिकहरु द्वारा शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) व्यक्तिहरुको कृतिम अंग निर्माण का लागि नापजाँच गरिनेछ।

शिविर पूर्णत निःशूल्क रहने खेतानले जानकारी दिए । कृतिम अंग भारतको उदयपुरमा निर्माण हुने र निर्माण गर्न डेढ दुई महिनाको समय लाग्ने र निर्माणपश्चात् वितरण हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
क्षमायाचना सहित सूचना फिर्ताको माग गर्दै सप्तरीका पत्रकारको आन्दोलन जारी

विद्यालयको गेटले थिचिएर विद्यार्थीको मृत्यु

बर्दिबासमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा टाउको भेटिएका युवकको सनाखत

सर्लाहीमा टाउको भेटिएका युवकको सनाखत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .