No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतिय सुरक्षाकर्मीद्वारा नेपाली सवारीसाधनलाई रोक

भारतिय सुरक्षाकर्मीद्वारा नेपाली सवारीसाधनलाई रोक

रामशंकर भण्डारी/बलान विहुल(सप्तरी) । बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही नाकामा भारतिय सुरक्षाकर्मीद्वारा नेपाली नम्बर प्लेट भएका सवारीसाधनहरुलाई रोक लगाईएको छ ।
नेपाल भारत सिमा नाकामा सदियो देखि चलि आई राखेका नेपाली मोटर साईकलमा सवार गरि बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा बाजारमा स्थानीय नेपाली आफ्नो दैनिक जिवनमा प्रयोग हुने खाद्यान्न बस्तु किन आबत जाबत गर्दा भारतीय सुरक्षाकर्मीबाट रोक लगाईएको छ ।
नेपाल–भारत बिच रोटी बेटीको सम्बन्ध हुँदाहुदै यहि भदौ १४ गते रक्षा बन्दन भाइ–बहिनीको अटुट विश्वास मानउने पर्वको रुपमा समेतमा असर पर्ने सम्भावना देखिन्छन् ।
काठमाडौं स्थित रहेको भारतीय दुतावासद्वारा प्राप्त जानकारी अनुसार भारतीय नाकामा रहेको कस्टमबाट नेपाली नम्बर प्लेट भएका सवारीसाधनलाई राजश्व तिरी मात्र ल्याउने प्रावधान हुनाले अहिले आबत जबातमा कठिनाइ भएको होला सशस्त्र प्रहरी बल सप्तरीका उपरीक्षक तिर्थ पौडेलले बताए ।
भारतीय सुरक्षाकर्मीको भनाई अनुसार माथिबाट आएका आदेशलाई कार्यान्वयन गराउने र लौकहामा रहेको कस्टममा गई राजश्व तिरेका सवारीसाधनलाई हामीले रोक लगाएका छैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
मधेशमा परियावरण संरक्षणको लागि मधेश आर्मीद्वारा मन्त्री महतोलाई ज्ञापनपत्र

मधेशमा परियावरण संरक्षणको लागि मधेश आर्मीद्वारा मन्त्री महतोलाई ज्ञापनपत्र

हिरासतमा रहेका छोराले आमाको दाहसंस्कार गर्न पाएनन्

हिरासतमा रहेका छोराले आमाको दाहसंस्कार गर्न पाएनन्

चिनियाँ  नेतृत्वको संक्रमणले गहिरो जरा गाडिएको भ्रष्टाचारको बारेमा चिन्ता

चिनियाँ नेतृत्वको संक्रमणले गहिरो जरा गाडिएको भ्रष्टाचारको बारेमा चिन्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .