No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कञ्चनपुरको कृष्णपुरमा बेत र बाँसका चार हजार बिरुवा रोपिए

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ४ हजार बिरुवा रोपिएका छन्। कृष्णपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ५ को हरियाली सामुदायिक वन क्षेत्रमा शनिवार बिरुवा रोपिएको हो।

नगरप्रमुख हेमराज ओझाले बेतको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए। सामुदायिक वनको उत्तर–पूर्वी भागमा २ हजार बेत र २ हजारभन्दा अधिक बाँसका बिरुवा रोपिएका हुन।  नगरप्रमुख ओझाले कृष्णपुरका अधिकांश सामुदायिक वनसँग सहकार्य गर्दै बेत र बाँस ठुलो मात्रामा उत्पादन गरेर नगरमै उद्योग संचालनमा ल्याउने योजना रहेको बताएका छन्। उनले एकातिर वनजंगल हराभरा भए वातावरण स्वच्छ रहने र अर्कोतिर स्थानीयलाई आफ्नो सीप तथा कला मार्फत रोजगारी सृजना हुने भएकोले आफुले बेत र बाँस रोपन कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए।

नगरप्रमुख ओझाले वडा नम्बर ४ को चुरे क्षेत्रतिर मह उत्पादनको पक्कड क्षेत्र भएकाले चिउरी खेती, बजारमा कागतीको असाध्यै माग हुने भएकोले विभिन्न सामुदायिक वनहरुसँग समन्वय गर्दै कागती खेती गर्ने योजना रहेको बताए। अघिल्लो वर्ष पनि हरियाली सामुदायिक वनमै झण्डै २ हजार बाँसका बिरुवा रोपिएका थिए।

वृक्षारोपण कार्यक्रममा नगरप्रमुख ओझासहित कृष्णपुर नगरपालिका वडा म्बर ५ का अध्यक्ष टेक पाण्डे, हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा, पूर्व अध्यक्ष दिल देउवा, सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीबाट मोहनदेव पन्तको नेतृत्वमा ३० जनाको टिम र स्थानीयको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
कर्णाली नदीको सुन्दरता नबिगार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर

सिरहामा सशस्त्र प्रहरी द्वारा ९ लाख मूल्य बराबरको अवैध समान बरामद

लहान बासीलाई संस्कार र जिवन जिउने कला सिकाउदै  इश्वरीय बिधालय 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .