• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

परियोजना स्वीकृत र व्यवस्थापन गर्न समाजकल्याण परिषद्लाई निर्देशन


परियोजना स्वीकृत र व्यवस्थापन गर्न समाजकल्याण परिषद्लाई निर्देशन

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले राष्ट्रिय प्राथमिकताको आधारमा क्षेत्रगत सन्तुलन कायम गरी परियोजना स्वीकृत र व्यवस्थापन गर्न समाजकल्याण परिषद्लाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले परिषदबाट स्वीकृत अधिकांश परियोजनाहरूको राष्ट्रिय प्राथमिकताका आधारमा छनोट नभएको भन्दै राष्ट्रिय प्राथमिकताको आधारमा क्षेत्रगत सन्तुलन कायम गरी परियोजना स्वीकृत र व्यवस्थापन गर्न परिषद्लाई निर्देशन दिएको हो । बैठकले स्वीकृत परियोजनाको समय सीमासहितको स्पष्ट कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै बैठकले अहिलेसम्म विभिन्न गैरसकारी संस्थाहरुको परियोजना सञ्चलनका लागि स्वीकृत भएको बजेटको विवरण उपलब्ध पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो । बैठकले नविकरण नभएका संस्थालाई खारेज नगर्दा परिषदको अवस्था, दूरदृष्टि र देशको आवश्यकताकाको समीक्षा गर्ने प्रवृत्ति स्पष्ट देखिएको सो विषयमा समेत स्पष्ट धारणासहित कार्य सम्पादन गर्न पनि निर्देशन दिइएको समिति सभापति पालले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/mahila-samiti.mp4?_=1

बैठकमा परिषद्का उपाध्यक्ष डा पद्म प्रसाद खतिवडाले गैरसरकारी सङ्घले पेस गर्ने परियोजनाहरुको अध्ययन गरेर मात्रै अनुमति दिइने बताउनुभयो । सांसदहरुले गैरसरकारी संस्थाहरु नियमनको दायरामा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

Next Post

महोत्तरी : रामगोपालपुर-५ का वडाध्यक्ष भारतीय नागरिक रहेको खुलासा

व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री

बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version