No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्छु : अध्यक्ष यादब

बिरेन्द्र प्रसाद नेपाल
लहान १७ गते साउन । सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्काको विषय लिएर बिवाद भएको छ । पोखरिलाई निजीकरण तथा पुर्खौली पेशा बनाउनेहरुको बिरोधमा नवराजपुर गापा अध्यक्ष शिव उदगारको आयोजनामा आज पत्रकार सम्मेलान गरिएको छ । नेपाल सरकारको नियम कानुन अनुसार नवराजपुर गापाले एक स्थानीय तहले गर्नुपर्ने राजस्वा आयाआर्जान हेतु पोखरी ठेक्काको सुचना प्रकाशितपछि साउन १५ गते पोखरी निजीकरण राख्न खोजेको नवराजपुर ५ का शिबराम यादब र सोही पालिकाबाट बसाइसाराइ गारी सिरहा घर भएका नाबिन यादबले सयौं मास बनाएर पालिकाको बिरोध गर्दै तला लगाउन खोज्नेक्रममा पालिका परिसारमा रहेको बिधुतिय सामग्री लुटपाट गरि सेवाग्राही र ठेक्का फर्म भर्नेलाइ त्रास देखाइ फर्म भर्न दिएन तर १५ गते भान्दा पहिला करिब २३ जनाले फर्म भरेको अध्यक्ष शिव उदगार यादवले जनाएको छ ।

१५ गतेका दिन अध्यक्ष काठमाडौंमा थियोे भने उपाध्यक्ष हाकिम र लेखा उपस्थीत नरहेको बेला यसरी गुंडगर्दी गर्नु भन्दा आपसमा स्थानिय सरकारसङ छलफल गर्नु जरुरी रहेको थियोअध्यक्ष यादवले भने । शिबराम र नवीनको समुहले एक जनालाई दातले टाेकेर घाइते बनाउनुका साथै केही महिलालाइ गाली पनि गरेको कुरा अध्यक्ष शिव उदगार यादबले पत्रकार सम्मेलन मर्फत सर्वजनिक गरेको छ । यसैबिच सुरक्षाकर्मिले उग्रअवस्थालाई शान्त गर्न खोजदा भागदौडमा शिबराम यादब घाइते भएको छ । घाइते यादब उपचारकोक्रमा रहेको समेत अध्यक्ष यादबले जानकारी गराइएको छ । नेपाल सरकारको कानुनी प्रकुयालाइ धाज्जी उठाउने र गुंडागर्दी गर्नेलाइ कानुनी उपचार गर्न बाध्य रहेको अध्यक्ष यादबले थप्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
चीनमा एकल महिलाले लैङ्गिक अशान्ति

राजनीतिक स्वार्थ पूरा गर्न जलवायु मुद्दामा विश्वलाई ब्ल्याकमेल गर्दै चीन

मधेस प्रदेशमा बालबिवाह मुक्त गर्न अन्तरक्रिया

भोलिदेखि मधेश प्रदेशमा वर्षा हुने सम्भावना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...