No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

क्‍विन्टल सुन तस्करी प्रकरण सामसुम पार्न ओली-प्रचण्ड भेट

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको एक क्‍विन्टल सुन प्रकरणका विषयमा निकै आक्रामक भएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पनि नाम जोडिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भेट भएपछि उक्त मुद्दालाई पक्राउ परेकाबाहेकलाई पक्राउ नगर्ने भन्दै मुद्दा सामसुम पारिएको थियो।

त्यसैगरी सुन तस्करी प्रकरणमा पनि सरकारप्रति र विशेष गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रामक भएका ओली आइतबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन्।

उनले सुन तस्करी प्रकरणमा दीपक मलहोत्रामाथि अनुसन्धान नगर्न दबाब बढाउँदै आएका थिए। सुन तस्करी प्रकरणलाई सामसुम पार्नकै लागि उच्चस्तरी छानबिन समिति गठनको मागसमेत गरेका थिए।

सोही विषयलाई लिएर संसद् अवरोध गरेको नेकपा एमालेले उक्त भेटपछि संसद् खुलाउन सहमत हुने कि नहुने भन्‍ने विषयमा सुन तस्करी कसरी अघि बढ्छ भन्‍ने विषयमा भर पर्ने बताइएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक क्विन्टल सुनको मुख्य मालिक सरकारकै संरक्षणमा रहेकोदाबी गरेका थिए।

ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको उनले दाबी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
चिनियाँ आपराधिक गिरोहका सदस्य . नाइकेका बेल्जियन नागरिक दावा छिरिङ पहिल्यै प्रहरी अनुसन्धानमा

कहाँ हरायो १ करोड खर्च गरिएको लुम्बिनी प्रदेशको थ्रिडी टुर गाइड?

मुस्लिम पर्वको नाममा हिन्दूमाथि ज़्यादती बिरुद्ध अभियानद्वारा धर्ना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .