• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युवकले मागिखाने मान्छेसँग मागे बिडी, नदिएको झोकमा गरे हत्या


युवकले मागिखाने मान्छेसँग मागे बिडी, नदिएको झोकमा गरे हत्या

बिडी नदिएको झोकमा सप्तरीमा एक युवकले मागिखाने व्यक्ति हत्या गरेको खुलेको छ ।
सप्तरी कंचनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको थियो ।
उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो ।
उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दीपक रायले जानकारी दिए । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिडी खाई रहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बांसको लाठीले उनको टाउँकोमा चार/ पांच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए।मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कार्बाही गर्ने सप्तरी प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेलामा भएको विवादको निहुमा महोत्तरीमा छुरा प्रहार गरी एक युवकको हत्या
  • २०८० श्रावण ४, बिहीबार १४:३९
  • In "BannerNews"
  • बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या
  • २०८० श्रावण ४, बिहीबार १४:३९
  • In "BannerNews"
  • गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र
  • २०८० श्रावण ४, बिहीबार १४:३९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’

मधेशी दलित गैरसरकारी संस्था महासंघ, नेपाल को राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान विभिन्न पार्टी को नेता संग भेटघाट गर्दै भारतमा

गोलबजारमा एमालेको संगठित सद्स्य घट्यो समाचार सम्प्रेषण गरिएको प्रती एमालेको ध्यान आकर्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version